अमिर योञ्जन तामाङ
बुद्ध मुर्ति ल्याउन ७० प्रतिशत रकम जुट्यो -मुर्तिको मूल्य २२ लाख ५० हजार रुपैयाँ
अमिर योञ्जन तामाङ कोरियामा नेपालबाट बुद्धको मुर्ती ल्याएर प्रतिस्थापन गर्नका लागि आर्थिक संकलन तीब्र रुपमा भइरहेको छ । तामाको मानव निर्मित मुर्तिको मूल्य र मुर्ति ल्याउने खर्चको ७० प्रतिशत रकम संकलन भएको छ । अभियान शुरु गरेको एक महिनाको अवधिमा २ करोड ७७ लाख २६ हजार ६ सय १५ कोरियन वान जम्मा भएको छ । मार्च ४ आइतबार दोङ्देमुनमा एक पत्रकार सम्मेलन गर्दै सो रकमको बिवरण आर्थिक संकलक भक्त शेरचनले जनाकारी दिएको हो । मुर्तिको मूल्य, कुरिएर भाडा र कर खर्च गर्दा लगभग ४ करोड कोरियन वान (४० लाख रुपैयाँ)फुर्सदमा