अशोक पोख्रेल

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री टेक पुन ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

अन्तराष्ट्रीय नेपाली समाज दक्षिण कोरीया,क्षेत्र न. १ ले अधिवेशन गर्दै

बुसान, विकास र निकास दिने मुल नारा लिएर पछिल्लो समयमा उदाएको एक उदयमान पार्टी हो नयाँशक्ती नेपाल पार्टी । कोरीयामा रहेको यही पार्टीको भातृसंगठन अर्थात भगीनी संस्था “अन्तरास्ट्रिय नेपाली समाज दक्षिण कोरिया” अन्तर्गत – क्षेत्र न. १, बुसानले आफ्नो प्रथम अधिवेशन गर्ने भएको छ । यो क्षेत्रिय अधिवेशन २०१७-०१-१५ तारीक आइतबारको दिन किम्हे शहरमा हुने भएको छ । नेपाली दुर्गा रेष्टुरेन्टको ठिक अगाडी रहेको किम्हे सिजांको दोङ कफी सप (Dong Coffee Shop) भवनको चौथो तलामा दिनको १२ बजे गरिने जानकारी दिइएको छ । गत मिति २०१६-१२-२७ का दिन बसेको अन्तरिमफुर्सदमा


बुसानमा तिहार कार्यक्रम भब्य रुपमा सम्पन्न

 बुसान, दक्षिण कोरीयाको दोस्रो ठुलो शहर बुसान वरपर रहेका नेपालीहरुले लक्ष्मी पुजाको दिन अर्थात कोरीयामा विदाको दिन पारेर गत आइतबार तिहार कार्यक्रम सम्पन्न गरेका छन् । बुसानमा प्रत्येक बर्ष मनाइने यो तिहार कार्यक्रमको प्रायोजन बुसान मुन्ह्वा झेदान, सह-प्रायोजन न्युलिटील ईन्डिया रेष्टुरेन्ट र बम्बइ बरु रेष्टुरेन्टले गरेका थिए भने आयोजक बुसान एन आर एन र एन सी सी रहेका थिए । प्रमुख अतिथी बुसान मुन्ह्वा झेदान टिम्जाङनिम रहेको उक्त तिहार कार्यक्रममा एन आर एन कोरीयाकी प्रबक्ता इन्दिरा तिवारी र एन सी सी कोरीयाका वर्तमान सल्लाहकार साथै बुसान एन सी सी काफुर्सदमा


प्रवासीहरुको बहुसाँस्कृतिक मेला माम्फको तयारी पुरा

छाङवन, प्रतेक वर्ष कोरीयामा गरिने प्रवासीहरुको बहुसाँस्कृतिक मेला माम्फ MAMF( Migrent Ariang Multicultural Festival -2016) को सम्पुर्ण तयारी पुरा भएको छ । ख्यङनाम अन्तर्गत रहेको छाङवन शहरको योङजी साँस्कृतिक पार्कमा यही सेप्टेम्वर ३० देखी अक्टोवर २ सम्म हुने भएको हो । कोरीयाको सबैभन्दा ठुलो प्रवासीहरुको यो बहुसाँस्कृतिक मेला माम्फ आयोजक कमिटीको आयोजना र ख्यङनाम माइग्रेन्ट सेन्टरको ब्यबस्थापनमा हुनेगर्दछ । १५ भन्दा बढी राष्ट्रहरुको सहभागी र प्रतिस्प्रधा हुने यो महामेलामा प्रतेक सहभागी राष्ट्रहरुको परिचय र चिनारी दिने किसीमका पहिरन, भेष-भुसा,कला, संस्कृति, गित-संगीत र खानाका परीकारहरुका बिभिन्न रङहरुले सजिनेछ। यो महामेलाको सम्पुर्णफुर्सदमा


नाकले खाएर हैन मुखले नै खाएर नयाँ हुने हो – डा. बाबुराम भट्टराइ

 नयाँशक्ति नेपालको दक्षिण कोरीया अन्तर्गत रहेको प्रवास संगठन अन्तराष्ट्रीय नेपाली समाजले गत सेप्टेम्वर १६ तारीकका दिन एक विशाल खुल्ला अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कोरीयाको ठुलो चार्ड छुसकको अवसर पारेर सम्पन्न गरिएको ” आर्थीक विकास र समृद्ध नेपाल निर्माणमा नयाँशक्तिको भुमीका ” नामक उक्त कार्यक्रममा, पुर्वप्रधानमन्त्री तथा नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराइ प्रमुख अतिथी रहनुभएको थियो । त्यस्तै गरेर नयाँशक्ति नेपालका प्रवाश प्रमुख नवराज सुवेदी विशेष अतिथी रहनुभएको थियो भने कोरीयाका लागी नेपाली राजदूत किरण शाक्य,अन्तराष्ट्रीय नेपाली समाज अष्ट्रेलीयाका संयोजक विनोद पौडेल,साथै कोरीया एन आर एन अध्यक्ष राजुफुर्सदमा


किम्हे-बुसानमा “कन्काइ साँगितीक सौगातको ” वृहत प्रचारप्रसार

किम्हे, छुसकको दोस्रो दिन दक्षिण कोरियाको राजधानी सउलमा कन्काइ सांगीतिक सौगात कार्यक्रम गरिने भएको छ । झापा मिलन समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको उक्त सांगीतिक कार्यक्रमको लागि किम्हे, बुसानमा रहेका नेपालीहरुले वृहत प्रचारप्रसार गर्न थालेका छन् । दक्षिण कोरीयामा रहेका धेरै संस्थाहरु मध्ये “झपा मिलन समाज दक्षिण कोरीया” एक नाम चलेको संस्था हो । कोरीयामा भएका हरेक कार्यक्रमहरुमा सक्रिय सहभागी बन्दै आएको यो संस्था सामाजिक सेवा क्षेत्रमा पनी त्यतिकै परिचित छ । कोरीयामा रहेका हरेक नेपालीहरुलाइ सुविधा होस भन्ने लक्ष्यका साथ यस संस्थाले “पाथीभरा आवास गृह” सन्चालनमा लियाइरहेको छफुर्सदमा


कोरीयामा कम्पनी परीवर्तन गर्दै हुनुहुन्छ !! पहिला यता ध्यान दिनुस

एशियामा रोजगारी दिने मुलुकहरु मध्ये एक प्रमुख राष्ट्र हो दक्षिण कोरीया । अन्तराष्ट्रीय श्रम-कानुनको नियमलाइ राम्ररी पालना गर्ने मुलुक भनेर पनी चिनीन्छ दक्षिण कोरीया । वर्तमान समयमा करिब १५ भन्दा बढी देशका कामदारहरु विभिन्न क्षेत्रमा कार्यरतछन् यहाँ । प्रतेक बर्ष विदेशी कामदारहरुको संख्यामा वृद्धी पनी भइरहेको छ । यसरी प्रतेक बर्ष कामदार आइरहने मुलुकहरु मध्ये हाम्रो देश नेपाल पनी एउटा हो । पर्यटकीय भिषा,नेपाल सरकार, लुम्बिनी र मुन्ड्रफ मेनपावर कम्पनी हुँदै वर्तमान अबस्थामा सन २००८ बाट इपियस प्रणाली लागुभएबाट करीब ४५ हजारको हाराहारीमा नेपालीहरुको संख्या रहेको अनुमान छ । इपियसफुर्सदमा


किम्हेमा तिज विशेष कार्यक्रम गरिने

दक्षिण कोरीयाको दक्षिणी भेगमा अवस्थित किम्हे शहरमा “तिज विशेष कार्यक्रम” गरिने भएको छ । नेपालीहरुको बाक्लो चहलपहल भइरहने किम्हे शहरमा नेपालको एक महत्वपुर्ण चार्ड ” तिज ” प्रतेक वर्ष मनाउँदै आएको छ । नानु माया तामाङको संयोजनमा, किम्हे नेपाली नारी समाज तथा एन आर एन क्षेत्रीय कमिटी ख्यङसाननाम्दो ले उक्त तिज बिशेष कार्यक्रमको आयोजना गर्न लागेको हो । यही आउने सेप्टेम्वर ४ तारीक आइतबारको दिन ठिक १२ बजे किम्हे बजार नजिकै रहेको वाइ,एम, सिए (YMCA) को हलमा हुने भएको छ ।गत शालको जस्तै यसपटक पनी किम्हे शहर वरपर रहेका नेपालीफुर्सदमा


पहिलेको किम्हे शहर र अहिलेको सम्झना

दक्षिण कोरीयाको दक्षिणी भागमा पर्ने किम्हे शहरसंग कोरीया प्रबेश गरेका प्राय सबै नेपालीहरु परिचित भएको हुनुपर्छ। धेरै विदेशी कामदारहरु चहलपहल गर्ने भनेर चिनीएको किम्हेशहरमा नेपालीहरुको पनी बाक्लो जमघट रहने गर्दछ, अर्थात राजधानी सउलको दोङदेमुन पछी बढी नेपालीहरु जम्मा हुने ठाउँ किम्हे नै हो भन्दा दुइमत नहोला । सन २००८ मा जतिबेला म कोरीया प्रबेश गरे त्यही समय बाट नै पहिलो र परिचित ठाउँ, त्यही किम्हे शहर हुनगयो । साँच्चै भन्नुपर्दा मेरो कार्यस्थल बुसान शहर भएतापनी किम्हे नजिक भएकोले कोरीयाको पहीलो सम्बन्ध किम्हे नै बन्नपुग्यो । थोरै विदेशी त्यसमापनी दुर्लभ नेपालीफुर्सदमा


नेता भनाउँदाका दुइ जिब्राले नै धोका दिएको हो ?

 हामी नेपाली जनमानसमा वास्तबमा नै परिचित शब्द हो यो ” नेता” भन्ने शब्द । सामान्य भाषामा नेता भन्नाले कुनैपनी संघ-संस्थालाइ अगुवाई गर्ने अर्थात अग्रस्थानमा बसेर काम गर्ने ब्यक्ति वा पद भन्ने बुझिन्छ । भएकै कुरा भन्ने हो भने, नेपाली जति धेरै संघ_संस्था र नेताहरुसंग परिचित र नजिक सायद अरु कुनै मानिस छैनहोला । देश-विदेशमा हेर्नुस त कतिछन् सामाजिक, धार्मिक,राजनितीक,क्षेत्रीय,जातीय आदी संघ-संस्था र तिनीहरुका अगुवाहरु । यसरी सामाजिक संघ-संस्था खोल्नु र तिनीहरुलाइ अगुवाई गर्ने नेताहरु हुनु भनेको वास्तवमानै राम्रो कुरा हो तर संख्यात्मक भन्दापनी गुणात्मक कुरा चैं मुख्य हो । अस्वास्थ्यकरफुर्सदमा


तिमीसंग बसेको यो सम्बन्ध

सबैले भन्छन यो सन्सार माया र पिरतिको सन्सार । सबैले भन्छन यो सन्सार सम्झना र सम्बन्धको सन्सार । म पनी भन्छु माया नै मायाको यो सन्सार, प्रेम र सम्बन्धको यो सन्सार । यो सन्सार माया र सम्बन्धमा चलेको छ अनि प्रेम र सम्झनामा बसेको छ । प्रेम र सम्बन्धमा नत समय नै त्यति धेरै अनुकुल हुनुपर्छ नत ठाउँनै मिल्नुपर्छ, नत कुनै जाती र उमेरको हुनुपर्छ नत सजिव वा निर्जिव अर्थात प्राकृतिक र कृतिम नै हुनुपर्छ । अति सजिलो र सामान्य छ, जहाँसुकै, जतिखेर जोसंग र जेसंग पनी हुनेगर्दछ ..। आखीरफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...