एन.डि. क्षितिज
अनेरास्ववियु : हिजो आज र भोलि
लेखक खगेन्द्र सङ्ग्रौलाले कुनैबेला भन्थे – फलानो नेताको अनुहार टिभीमा देख्दा एमालेको ५ भोट घट्छ – यस्तालाई पार्टीको फ्रन्ट मोर्चामा नराख्दा राम्रो । उसको सुझाव थियो यो; भलै उसको कुरा अलि बढी नैं बायस्ड थियो । तर एमाले अखिल भने यति बदनाम चैं भएको छैन भन्ने लाग्छ । नाम सम्झिँदै मन उज्यालो हुने केही पात्रहरु अझै पनि छन् अखिलमा । खराबहरु पनि धेरै नभएका होइनन् ! अखिलमा अचेल प्रश्नहरुको डङ्गुर निकै नैं छ भन्ने सुनिन्छ । विद्यार्थी संगठन आफ्नो मुद्दाबाट निकै पर पुग्यो भन्ने आरोप पनि छ । किनकि अखिलफुर्सदमा