गोकुल थोकर

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री टेक पुन ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

जुन अस्ताउँछ बिहानीमा

    बिहानैकाे दोङदेमुन सहर ।


मरुभुमीमा गोठालो

यही बेलामा डुली हिड्ने लक्ष्मी हाम्रोमा पनि आउने आशामा आमा राँके बजारबाट रंग ल्याउँथिन रंगोली बनाउँथिन् भलै ठूला घरे साहुको जस्तो हुन्नथ्यो भए पनि आफ्नो ल्याकतको थियो । साना साना पाइला पनि थिए घर भित्रै सम्म बनाइएका लक्ष्मी आउन बाटो धन दौलत, सुन चाँदी भए पो एकै ठाउँमा राखेर पुजा गर्नु ? सापट लिएका दुई चार सय न थियो त्यही पैसा र आमाबाको बेको बेला दाइजोमा ल्याको तामाको खड्कुँलो पुजा त गरेकै हो । अरुका झै वत्ती नै वत्ती बालेर दीपावली नगरे पनि तिहुनमा हाल्ने भुटुन कम गरेरै पाँच वटाफुर्सदमा


बन्दिपुरबाट देखिएको हिमालहरु


मुगुवा सपना

  गाउँमा छँदा रेलका कथा धेरै सुनिएकै हो । छुकछुक छुकछुक गरेर हिड्छ रे । लामो न लामो । टाउको एक कोष पर पुग्दा बल्ल पुच्छर आउँछ रे । एउटै रेलमा धनि मान्छे चढ्न राम्रो ठाउँ गरिब चढ्ने अलि नराम्रो हुन्छ रे । खाने बस्ने सुत्ने सबै हुने अरु त अरु ट्वाइलेट पनि त्यही हुने रे । वा सुन्दै कति रमाइलो । कस्तो हुँदो होला ? हेर्ने मन भए पनि कहाँ पाउनु ? घाँस काट्दा एउटा किरा हुन्थ्यो । शरीर लामो अनि खुट्टै खुट्ट भएको । किरा जब हिड्थ्यो खुट्टाकोफुर्सदमा


चु रेडियो नेपाल हिन्ना (यो रेडियो नेपाल हो )

गोकुल थोकर ‘माम्’ (हजुरआमा) नेपाली भाषाका धेरै शब्द जान्दैनथिन् । घरमा तामाङ भाषामात्र प्रयोग हुन्थ्यो । हामी दाजुभाइ दिदीबहिनीले नेपाली भाषामा कुरा गरे माम्लाई मन पर्दैनथ्यो । कतै नेपाली शब्द परि हाले ‘लु चु बामन दो दाजी । राङ्ला भाषा आसेबा ।’ (यो बाहुन बन्न लाग्यो । आफ्नो भाषा नजान्ने ?) उनी थर्काउँथिन् । माम्ले आखे(हजुरबा)लाई त मौका परे बजाउँथिन् हामी जाबाको के चल्नु ? घरमा तामाङ भाषा राम्रो भए पनि स्कुलमा हाम्रो नेपाली भाषाको बिजोगथ्यो । सर आयो । तँहरु कता जाने ? हामीहरु आयो । तँपाई ढिला भयोफुर्सदमा


चर्चा कमाउन कोरियामा कमाएको पैसा खर्च

खल्ति रितो हुँदा मनमा भएको शोख भए पनि मनमै रहन्छ । अलि कति खल्ति गरम भए पछिका कुरा अर्कै भैहाल्यो । दक्षिण कोरियामा काम गरेर अलि अलि खल्ति गरम भएका मान्छेका कुरा हुन् । कसैसँग मेल खाएमा संयोग मात्र हुनेछ भनेर भन्दिन । यो तिम्रै कथा हो । मलाई पनि वालमतलब । गायक भएका छन् । मेरो नयाँ गीत लाईक गर्दिनु रे । बिहान बिहानै आर्लराम बज्नु पहिले म्यासेन्जरको टिङटिङ घन्टि बज्छ । साथीको गीत सुन्दिनु पर्यो । यसो बजायो । गीत सुनेर आफैलाई लाज लागेर पानी पानी हुन्छु ।फुर्सदमा


नेपालीले नै बनाए बौद्ध गुम्बा : नौ फिट अग्लो बुद्ध प्रतिमा प्रतिस्थापन

  सधै बुद्ध वचन मात्रै गुञ्जने गुम्बामा नेपाली पञ्चे बाजा पनि घन्किएको छ । गुम्बा घुम्न आउने पर्यटकका लागि रमाइलो भएको छ पञ्चे बाजा र बाजाका धुन । पञ्चेबाजा टोलीको फोटो खिचेका खिचेकै छन् । केही नेपाली युवाहरु बुद्ध नेपालमै जन्मेका हुन भन्ने दसी प्रमाणका रुपमा ‘बुद्ध वाज वर्न इन नेपाल’ लेखिएको टिसर्ट लगाएर हिड्दै छन् । कोही दौरा सुरुवालमा चिटिक्क सजिएका छन् कोही आफ्नै जातिय भेषभुषामा । साना साना पगौडा शैलीका गुम्बाहरुका बीचमा स्वयम्भु कै झल्को दिने सानो गुम्बा टल्किएको छ । गुम्बा भित्र नौ फिट अग्लो भर्खरै बुद्धत्वफुर्सदमा


मजदुर

ढुङ्गा जस्तै मन भएको साहु मान्छेलाई होइन मेसिनलाई माया गर्ने हाकिम र पनि ऊ आफ्नो संसारमा मस्त छ । आउँदै सुक्दै गरेको पसिनाका डोबहरु मेसिन सफा गर्दा गर्दा मैलिएका लुगाहरु निरन्तर बितिरहने समयको चिन्ह देखाइ रहन्छ चाउरिएको निधार र फुल्दै गरेको कपाल । न उसले संसार जित्ने ठूला किताबका ‘थ्योरी’हरु पढ्यो न संसारमा भएका भिन्न भिन्न बादहरु न उसले कहिल्यै पढ्यो रंगीन शब्दमा लेखिएका मजदुरका उपन्यासहरु न यी सबै नगरेकोमा गुनासो नै छ । गर्मीले धपक्कै बलेको बेलामा पसिनाले भिज्दा पनि जाडोमा आफ्नै परेलामा हिउँ जमेको बेलामा पनि पसिना पुछ्नेफुर्सदमा


कोरियन गधा

गोकुल थोकर स्कुलबाट बेलैमा घर नफर्किए आमा गाली गर्दै कथा सुनाउँथिन् । गधा भन्ने जनावर हुन्छ । भारी बोक्छ । अलि कम भारि भयो भने उपद्रो गर्छ । ठीकै भयो भने ठीकै व्यवहार गर्छ । भारि गहु्रङ्गो भयो भने एक नम्वरको सोझो र इमान्दार जनावर हुन्छ । भारि नै भएन भने त दिन भरि रोको रोकै गर्छ । ‘तँपनि गधा हुने भइस । जिन्दगी भरि हामीले गधाको जिन्दगी जस्तै काम गरेर तँलाई मान्छे बनाउन पढाको । घरै आउँदैन समयमा । कता खेलेर बस्छ, बस्छ । यो खेल्ने समय हो रफुर्सदमा


सम्झना

कम्पनीको कामबाट लखतरन भएर निस्कने बेला निलो आकाशमा पिलिक्क पिलिक्क लाइट बाल्दै हवाइजाहज उडेको देख्छु म सम्झन्छु मेरो गाउँ जहाँ छ मेरो संसार । मैया छे माया बोकेर बसेकी आमा छे भञ्ज्याङ तिर आँखा लाउँदै बसेकी बा छन् बुढेकालको साहरा फर्केला कहिले भन्दै बसेका हो त्यही संसार सम्झन्छु एक दिन म पनि यस्तै विमान चढ्ने छु यो कम्पनी र कम्पनीका साहुहरु सबै तल हुने छन् भुईँमा म अकाशबाट फन्को मार्दै मनमनै ढुङ्गा मन्छाएर फाल्नेछु यता तिर अनि जानेछु मेरो संसारमा । रातको खाने ब्रेकमा आकाशमा जुन तारा देख्छु मेरो गाउँमाफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...