चुडामणी अधिकारी
अल बिदा रबिन्द्र अधिकारी… !
कास्की जिल्ला तत्कालिन भरतपोखरी गाविसमा बुबा इन्द्र प्रसाद र मुमा लक्ष्मी अधिकारीको कोख बाट जेष्ठ सुपुत्रको रुपमा २०२६ बैशाख २२ गते जन्मिएका नेपाल सरकारका संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी सहित अरु ६ जना चढेको हेलिकप्टर ताप्लेजुंगमा हराइरहेको र शकुसलताको कामना गरी पोष्ट गरिएका स्टाटसहरु देख्दा झस्याङ भए । लगत्तै फेरि सामाजिक सन्जालका पोष्टहरु हार्दिक श्रदान्जली र समबेदनामा परिनत भएको देखेर भावविह्वल हुन पुगे । जन्मे पछि मृत्यु अवश्यंभावी छ । यो प्रकृतीको नियम नै हो अथवा मृत्यु शाश्वत सत्य हो । तर अल्पायुमै दुर्घटना बाट हुने मृत्युफुर्सदमा
के नेपाल बिग्रेकै हो वा लुट्न छुट भएकै हो त?
खै कहॉ बाट शुरु गरु लेख्न मन लाग्यो तर शुरु नगर्दै भावुक भैयो।यो गित गाउनको लागी कसरी बाध्य भए अथवा कसरी सके गायक पशुपति शर्माले म अचम्मित छु।साच्चै मेरो देशको हालत हेर्दा मुटु माथि ढुंगा राखी हास्नु पर्या छ भने जस्तै छ। गित पुरै सुने ।आखॉ रसाए तर मन समाले। सुक्ष्म तरिकाले विश्लेषण गर्न थाले मन अली दरो बनाएर किनकी गितमा प्रयोग भएका शब्दहरु अलि मार्मिक खालकै छन। सोचे किन यस्तो गित गाउन प्रेरित गर्यो?समाज निरासाबाद तिर जाने की आशाबादी हुने?आइन्दा यस्तो नहोस भन्ने चेतावनि हो कि?समाजलाइ सुधार्न खोजिएको किफुर्सदमा