च्वाइस किराँती
१ नम्बर प्रदेशको नाम चोमोलुङमा या सगरमाथा भन्दा किराँत नै ठिक
च्वाइस किराँती “चूमूलूङमा” किराँती प्रचिन मून्दूमी नाम हो । यो दूई शब्द मिलेर आपसमा जोडीयर बनेको हो। चूमू + लूङमा = चोमोलुङमा चूमू = सबै भन्दा अग्लो लूङमा , लूङ = ढूङ्गाको आमा, ढूङ्गा चोमोलुङमाको शाब्दिक अर्थ हुन्छ ‘सबैभन्दा अग्लो ढुंगाको आमा’ । प्रश्न उठ्न सक्छ “मा” आमा किन आयो ? किराँत सस्ंकारमा नारि प्रधान हुन्छ । किरातमा मातृसतात्मक संस्कार रहेको पाइन्छ । केही ठाउ विषेश चोमोलुङमालाइ चूम्लूङमा, चूमूलूङम च्योमोलूङ आदि उच्चारण गरिएको पनि पाईन्छ । हिमाली भेगमा बसोवास गर्ने आदिवासी शेर्पा तथा तिब्बती भाषामा पनि सगरमाथालाई चोमोलुङमा नै भनिन्छ।फुर्सदमा
1 नम्बर प्रदेशलाई ” किराँत प्रदेश ” नामकरण गरिनू पर्छ
च्वाइस किराँती ” किराँत” संसारमा निकै नै महत्त्वपूर्ण एउटा सभ्यता हो। दर्शन हो विज्ञान हो किराँत आफै इतिहास हो भूमी थाक थलो अथवा भूगोल हो । यो भगोल भित्र बिभिन्न जाति छन् भाषा,धर्म संकार छ, यो सबैको समष्टिगत यैउटै शब्द हो किराँत । अन्य जाति वर्गहरूको ईतिहास र किराँत इतिहासलाई दाजेर हेर्दा प्राय: शून्य निती अबलम्बन गरेको पाईन्छ । यही एक किसिमको शून्य नितिको कारण किराँती विगत इतिहासदेखी अहिलेसम्म हेर्ने हो भने विभिन्न विस्तारवादि वर्ग समूदायहरको चारैतिरवाट आक्रमणको समना गरि रहेको छ । पञ्चायत व्यवस्था रहँदासम्म पनि नेपालमा किराती बसोवासफुर्सदमा