जिबि लामा
नेपथ्यको लाईभ कन्सर्टको पोष्टर सार्बजनिक
सउल, तामाङ संघ दक्षिण कोरियाले आयोजना गरिएको “को म्हेन्दो डाङ्” “नेपथ्य लाईभ कन्सर्ट” को पोष्टर सार्बजनिक भएको छ । गत १४ तारिक आईतबार सोयोसान स्थित मगर संघ कोरियाले आयोजना गरेको “स्व. हेम पुन मगर स्मृति नकआउट फुटबल प्रतियोगितामा” औपचारिक रुपमा पोष्टर सार्बजानिक गरिएको हो । तामाङ् संघ दक्षिण कोरियाका अध्यक्ष उईना सिङ तामाङ् , जनजाती महासंघ दक्षिण कोरियाका अध्यक्ष चित्र बहादुर मोक्तान ,बरिष्ठ उपाध्यक्ष पबन चाम्लिङ् राई , मगर संघका अध्यक्ष खड्ग मगर , किराँत राई यायोख्या दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष बाल कृष्ण बान्तवा, संघीय समाजबादी फोरम कोरियाका अध्यक्ष देवराजफुर्सदमा