तारा मंगोल थापा
मजदुर र किसानको साथी, नैतिकता र ईमान्दारिताको प्रतिमुर्ती रामचन्द्र दाई
जनसम्पर्क समिती दक्षिण कोरियाद्धारा आमन्त्रित नेपाली कांग्रेसको बरिष्ठ नेता रामचन्द्र पौडेलको बारेमा कोरियामा रहने नेपालीहरु केहि हदसम्म जानकार रहेकै छन् तर पनि प्रायः नेपालीहरुले बरिष्ठ नेता रामचन्द्र पौडेललाई कांग्रेसको नेताको रुपमा मात्र जान्दछन् । उनको भिजन, सोच, मान्यता र सिद्धान्तको बारेमा धेरै नेपालीहरु जानकार नभएको कांरणले यो सानो लेखमा सो बारेमा प्रकाश पार्न खोजिएको छ । नेपालको नेताहरुको भिड भित्र रामचन्द्र पौडेल यस्ता अग्ला नेता हुन जसको आप्mनै आदर्श, नैतिकता, सोच, र भिजन छ । वि. पी. कोईराला पछिको नेताहरु सि. के. प्रसाई, ढुण्डीराज शास्त्री, जगन्नाथ आचार्य, आदि पछिको प्रजातान्त्रिकफुर्सदमा
आत्महत्याः किन मानिसहरुमा आत्महत्याको सोच आउने गर्दछ ?
कुनै दुर्घटना वा भवितव्यमा नपरी आफ्नो ज्यान आफै लिनुलाई हामी आत्महत्या भन्दछौं । आत्महत्या गरेका ब्यक्तिहरुको आफन्त वा परिवारजनले कस्तो प्रकारको क्षती र बरबादी अनुभव गर्दछन् भन्ने त भोग्नेहरुलाई मात्र थाहा हुन्छ । घरपरिवारलाई सुनौलो भविष्य दिनको लागी वैदेशिक रोजगारीमा रहेको मान्छेले आत्महत्या गर्दा वा दिनभर काम गरेर परिवार पाल्ने घरको मुली ब्यक्तिले आत्महत्या गर्दा के होला ? यस्ता परिवारका अन्य सदस्यहरुको अनुहारबाट अनिश्चित भविष्यको चिन्ता, दर्द र दुःख मिश्रित पीडा अस्ताउन महिना हैन बषौं पनि लाग्दछ । तपाइँ हाम्रो परिवार वा आफन्तमा आत्महत्याका घटनाहरु नघटेका भए पनि कतै चिनेजानेकाफुर्सदमा
कोरियामा पहिलो पटक दुर्घटना तथा स्वास्थ्य उपचार बीमा
वैदेशिक रोजगारीको लागी कोरियामा झण्डै ४०,००० नेपाली श्रमिकहरु कार्यरत छन् । हरेक जसो महिना कुनै न कुनै नेपाली श्रमिक विरामी परि अस्पताल भर्ना गरिएको र उपचार खर्चको अभावमा चन्दा संकलन भैरहेको समचार आईरहन्छ । कार्यरत कम्पनीले स्वास्थ्य इन्स्युरेन्स नगरिदिएकोले वा काम गर्दा गर्दैको बीमा बाहेक अन्य बीमा नहुने भएकोले नेपालीहरु नै एक आपसमा सहयोग गरिरहेको भेटिन्छ । सामाजिक अगुवाहरु विरामीको स्वास्थ्य उपचारको लागी खटिएको देखिन्छ । मानविय भावना र आपसी भाईचाराको लागी यस्ता कदमहरु सदैब प्रशंसायोग्य नै हुन्छन् । तर पनि आजको २१औं शताब्दीको यो सभ्य समाजमा के जीवन जस्तोफुर्सदमा