दिपक स्टार
ब्लड क्यान्सर पीडितलार्इ युथफर चेन्ज कोरियाको सहयोग
सउल युथ फर चेन्ज कोरियाले बागलुङ निवासी ब्लड क्यान्सर पिडित धनमाया बिकलाइ रु ९ हजार आर्थिक सहयोग गर्नेभएको छ । अनलाइन लोकदोहोरी प्रतियोगितामा प्राप्त पुरस्कारमा थपेर सो रकम विरामी विकलाई सहयोग गर्ने भएको अध्यक्ष सज्जन कुमार सिंहले बताए । प्राप्त रकम एकमुस्ठ रुपमा नेपाल पठाइने पनि सिंहले बताए । बागलुङ रोधि घरको बार्षिकोत्सबको अबसरमा आयोजित खुल्ला लोकदोहोरि प्रतियोगितामा युथफर चेन्जको तर्फबाट सहभागि भएका कोशिस कडेलले सान्त्वना पुरुस्कार बापत प्राप्त रु. ४ हजार प्राप्त गरेका छन् । सोही रकममा युथफर चेजन्जका सचिब दिपक स्टारले रु. ३ हजार तथा थुथ फरका सदस्यफुर्सदमा