देबु बुढाथोकी
बीर गोर्खाली भन्न पनि लाज लाग्छ
खोई किन हो ? पूर्खाले देखाएको बिरताको प्रतिक बहादुर अनि वीर गोर्खाली भनेर चिनिन पनि लाज लाग्न थालेको छ आजभोली मलाई । हामी सोच्छौ, हामी नेपाली स्वाभिमान छौ । बहादुर छौ । वीर छौ । हो, हाम्रा पुर्खाहरु स्वाभिमानी थिए, बहादुर थिए र वीर साहसी थिए । तर अहिले तिनै पुर्खाका सन्तान हामी ठिक उल्टो भएका छौं । किनकी हाम्रा पुर्खा अहिलेका हामी जस्ता फटाहा, देश बेचुवा, भष्टचारी थिएनन् । तिनीहरू त कर्मठ, निस्ठावान, देशप्रति मायाममता भएका निश्वार्थी थिए । र पो बिश्वलाई हल्लाए अनि वीर बने र विश्वमा वीरगोर्खालीकोफुर्सदमा