देबु बुढाथोकी मगर
सागर आलेलाई खुल्ला पत्र
प्रिय भाइ सागर सम्बोधन मैले कसरी गरूँ तिमीलाई ? तिम्रो सहनशीलता, धैर्यता, इमानदारीताले म र मजस्ता हजारौंलाई छोयो र तिम्रो बारेमा एकदुई शब्द नलेखि बस्न नसक्ने बनायो । तिमी नेपाल आइडलको अडिसन राउण्डदेखी टप फोरसम्म आईपुग्दा सधैँ सबैको मनमुटुमा आईडल नै भयौ । हामीलाई लाग्छ कि तिमी यो नेपाल आइडलको मञ्च मात्र छोडेका हौ । तिम्रो जीबनका हजारौँ आइडलको यात्रा बाकि नै छन् । तिमीलाई भोट कम भयो या षड्यन्त्र भो त्यो त म भन्न सक्दिन् । तर जे भएपनि तिमी महान छौ । किनकि दुखको क्षणमा पनि तिमी सधैफुर्सदमा