देब बुढाथोकी
देश देखि परदेश सम्मकाे एउटा कथा
सबैलाई प्याराे लाग्छ अाफ्नाे देश अाफ्नाे घरपरिवार,अाफ्नाे समाज,अनि अाफु जन्मेकाे माटाे।त्यति माया हुदाहुदै पनि अाज किन हामी परदेशिन बाध्य छाैँ?किन अाजकाे बिकशित २१ अाैँ शताब्दिमा पनि हामी नेपाली कामको खाजिमा परदेशिन परेकाे हाेला है?अाखिर के हामी नेपाली भएर जन्मनु नै ठुलाे भुल हाेर ?किन हामी पनि अाफ्नाे देशमा काम गरि बस्ने खाने बाताबरण सिर्जना हुन नसकेको हाेला है?याे प्रश्न स्वयं म अाफैलाई अनि हामीहरूलाई र देश सँञ्चालन गर्छु देश बिकाश गर्छु भन्दै भुक्ने टाउकेहरूलाई साेध्न चाहन्छु। जब एउटा नेपालीको छाेरा १६,१७ बर्षकाे हुन्छ ।तब उसलाई घरपरिवारबाट बिदेश जान ,लाहुरे हुनफुर्सदमा