फोनिज कोरिया संवाददाता

 
अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी खेम कार्की गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री टेक पुन ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

कोरियाको थेजनमा नेपाली राजदूताबासको अन्तरकृयात्मक कार्यक्रम हुने

सउल नेपाली राजदूताबासले दक्षिण कोरियाको थेजन शहरमा आगामी आइतबार मे २९ तारिख अन्तरकृयात्मक कार्यक्रमा गर्ने भएका छन् । कार्यक्रममा श्रमिकका समस्या, घर फिर्ती तयारी तथा राजदुतावासले प्रदान गर्नेसेवा सम्बन्धमा अन्तरक्रिया गरिने छ । कार्यक्रममा दूताबासका पदाधाकारी र श्रम काउन्सीलरद्धारा प्रत्यक्ष प्रस्तुती दिनइने छ । साथै कोरियामा विद्यार्थि, श्रमिक, व्यवसाय, पारीवारीक र भ्रमणलगायत विभिन्न भिषामा रहेका नेपालीहरुको विभिन्न समस्याबारे अन्तरकृया गर्न सकिने छ । कार्यक्रममा नेपाली मजदुर हरुको विभिन्न चासो गुनासो, भिजा अबधि समाप्त भएको तथा भिसा नभएको नेपालीहरुको स्वदेश फिर्ता समन्धी कागजात, नयाँ श्रम निय, विभिन्न प्रकारका बिमा, भिजिट भिसामाफुर्सदमा


कोरियामा उपचार्थ एक नेपालीको निधन

दक्षिण कोरियाको थेजन शहर स्थित छुइ०नाम विश्वविद्यालय अस्पतालमा उपचार्थ कमलराज राईको निधन भएको छ । करिब एक महिनादेखि उपचार्थ राईको गत विहीबार मे ५ तारिख विहान ६ ४५ मा निधन भएको सउल दूताबासले जानकारी गराएको छ । उनको मुटुको नलीको क्यानसरका कारण निधन भएको अस्पतालले जनाएको छ । उनको शबलाई बुधबार नेपाल पठाउने तारी हुदै छ । सोमबार अस्पतालमा पुग्नुभएका सउल दूताबासका श्रम काउन्सीलर रमा भट्ट्राई र प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईले शबलाई अस्पतालबाट सउल पठाएको जानकारी दिनुभयो । बंगुर फार्ममा काम गर्नेक्रममा राईको मुटुमा समस्यादेखिए पछि अस्पताल भर्नाफुर्सदमा


कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । आइतबार सउलमा जुम भर्चुयल मार्फत आयोजित छैटौ अधिबेशनले मोक्तानलाई नेतृत्व सुम्पेका हुन् । कार्यक्रमका प्रमुख अतिथि सउल राजदूताबासका श्रम काउनसीलर रमा भट्टराईले महिलाप्रतिको नकरात्मक मान्यतालाई हटाउन महिला नै सक्रिय हुनुपर्ने आग्रह गर्नुभयो । त्यसैगरी आगामी कार्यक्रमहरुमा सहकार्य गर्दै अघि बड्न सउल राजदूताबास तयार रहेको जानकारी पनि गारउनुभयो । साथै विषेश अथिती एनआरएन कोरियाका महिला संयोजक सुजता बस्नेतले निस्कृय जस्तै बनेको संस्थालाई अधिवेशन गरी सेफ ल्यान्डीइ० गरेकामा निर्वतमान कार्यसमितीलाई धन्यवाद दिएकाफुर्सदमा


कोरियामा शिबहरी पौडेलको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

दक्षिण कोरियामा अचानक औधोगिक दुर्घटनामा परी निधन भएका शिबहरी पौडेलको गत आइतबार थेजन शहरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ । पर्वत वाजुइ० खदरा १ निवासी पौडेलको थेजन स्थित फर्निचर कम्पनीका काम गर्ने क्रममा भरयाइ०बाट लडेर निधन भएको थियो । एनआरएन कोरिया छुइ०छइ० क्षेत्रिय शाखा र थेजन नेपाली समाजको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमाम एनआरएन कोरियाका केन्द्रिय सदस्य रमेश थापा मगर, एनआरएन कोरिया छुइ०छइ० क्षेत्रिय अध्यक्ष चित्रराज पाठक, थेजन नेपाली समाजका अध्यक्ष राम कुमार खनाल, माझन एफसीका प्रतिनिधी किरण कार्की, मृतक पौडेलका सहकर्मी मदन रानाभाटलगायतले शोक मन्तव्य दिएकाफुर्सदमा


स्टार रेमिटले ल्यायो दशै तिहारको आकर्षक उपहार सुनको औठी

सौल। दक्षिण कोरियामा नेपालीहरुको एक मात्र रेमिट्यास स्टार रेमिटले दशैँ तिहार योजना अन्तर्गत सुनको औठी उपहार योजना ल्याएको छ। नेपालीहरुको महान पर्व दशैँ( तिहारको अवशर पारेर नेपाली ग्राहकहरुलाई लक्षित गर्दै ुस्टार रेमिटको ल्याएको दशैँ तिहार बम्पर उपहार योजनामा अन्तरगत २ जनालाई सुनको औठी सहित अन्य आकर्षक उपहारु योजना ल्याएको हो। यो योजना अन्तर्गत स्टार रेमिटबाट अक्टोबर र नोभेम्बर महिनामा पैसा पठाउनेहरुमध्ये २ जनाले २४ क्यारेटको आकर्षक सुनको औठी पाउनु हुनेछ भने ५ जानले स्मार्ट घडी उपहार पाउनु हुनेछ । साथै यो दुई महिनामा स्टार रेमिटमा नंया दर्ता गर्ने मध्ये एकफुर्सदमा


एनआरएन एसिया प्यासीफिक क्षेत्रिय उप संयोजकमा सुवेदीको उम्मेदारी केको लागि ?

गैर आवासीय नेपाली संघ एनआरएनको आगामी अक्टोबर २३ देखि २५ सम्म हुने १० औ विश्व सम्मेलनको चर्चा चुलिदो छ । एनआरएनको नयाँ कार्यसमिति चुनिने सो सम्मेलनमा उम्मेदारी घोषणा गर्ने र जीतको पहल गर्ने हरप्रयासहरु जारी छन् । हरेक उम्मेदारहरुले आ आप्mनो प्रतिबद्धता संचारमाध्यम मार्फत सार्वजनिक गर्नेक्रम पनि जारी नै छ । यसैक्रममा दक्षिण कोरियाबाट एसिया प्यासीफिक क्षेत्रिय सह संयोजको लागि उम्मेदारी घोषणा गरेका यज्ञराज सुवेदीले पनि प्रतिबद्धता जाहेर गरेका छन् । उनले उम्मेदारी घोषणा कार्यक्रममा बोल्दै एसिया प्यासीफिक क्षेत्रिय समितिलाई व्यवस्थीत गर्नु पहिलो लक्ष्य रहेको बताएका छन्. । क्षेत्रिय समितीकोफुर्सदमा


एनआरएन कोरियाको छुइ०छइ० थेजन क्षेत्रिय समितीका अध्यक्ष दिवंगत मदन भुजेलको श्रद्धाञ्जलीसभा सम्पन्न

एनआरएनए दक्षिण कोरियाको छुइ०छइ० थेजन क्षेत्रिय समितिको अध्यक्ष दिवंगत मदन भुजेलको आइतबार जुम मार्फत श्रद्धाञ्जलीसभा सम्पन्न गरिएको छ । एनआरएन क्षेत्रिय समिति र थेजन नेपाली समाजद्धारा संयुक्तरुपमा आयोजना गरिएको श्रद्धाञ्जलीसभामा एनआरएनका पदाधिकारी, थेजन नेपाली समाजका पदाधिकारीहरु, नेपाल तथा कोरियामै रहेका भुजेलका परिवार र थेजन वरीपरीका नेपालीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपालबाट मदन भुजेलका आमा र पत्निले सहभागिता जनाउनु भएको थियो । कार्यक्रममा पत्नि सम्झना भुजेलले श्रीमानको सम्झनामा भक्कानिदै अधुरै रहेको पतिको सपनालाई पुरा गर्ने परिवारको प्रयत्न रहने वाचा गर्दै पतिको शबलाई नेपालसम्म पुराउन सहयोग गर्नुहुने कोरियाबासी सम्पुर्णलाई धन्यवाद ज्ञापनफुर्सदमा


सोनसिकको १८ औ साधरणसभा सम्पन्न, सभापतिमा दिर्घराज जोशी

नेपाली विद्यार्थि समाज दक्षिण कोरिया (सोनसिक) को १८ औ वार्षिक साधरणसभा आइतबार सम्पन्न भएको छ । कोरोनाका कारण अनलाईन मार्फत सम्पन्न सभाले दिर्घराज जोशीको नेतृत्वमा नयाँ कार्यसमिती निर्विरोध चयन गरेको छ । जोशी हाल यन्से विश्वविद्यालयमा रसायन विषयमा विद्यावारिधी गरिरहेका छन् । आइतबार राती नै जुम मार्फत निर्वाचन समितीका संयोजक डा. रोशन शर्मा पौडयालद्धारा १८ औ कार्यसमितीका नव निर्वाचित पदाधीकारीहरुलाई सपथ ग्रहन कार्यक्रम सम्पन्न गरिएको छ । नवनिर्वाचित कार्यसमितीका चार उपाध्यक्षहरुमा क्षेत्र नम्बर १ मा सुन्दर बरुवाल, क्षेत्र नम्बर २ मा विरेन्द्र नारायन शाह, क्षेत्र नम्बर ३ मा सौगात सिवाकोटीफुर्सदमा


कोरिया आउन नपाएका इपिएस पीडितहरुलाई खुशीको खबर

इपिएस मार्फत रोजगारीको लागि दक्षिण कोरिया आउन लागेको नेपालीहरुमा खुशीको खबर छाएको छ । कोरियन भाषा पास गरी इपिएस प्रणालीको प्रकृयामा रहदै गर्दा गत वर्षदेखि कोरोनाका कारण कोरिया प्रवेश गर्न नसकेपछि निकै मानसिक तनाब झेल्दै आएका थिए । त्यसैले इपिएस संघर्ष समिती गठन गरी कोरिया प्रवेश गराउन संम्बन्धीत ठाउँमा विभिन्न दवाब मुलक कार्यक्रम गर्दै आएका थिए । लामो समयदेखि संघर्षमा रहेका उनीहरुलाई हाल आएर आशावादी बनाउदै केही राहत मिलेको छ । पटक पटकको पहलपछि कोरियन सरकारले केही दिन अघि तीन सर्त राखी सो सर्त पुरा गर्न सके कोरिया ल्याउने जानकारीफुर्सदमा


एनआरएन कोरियाका क्षेत्रिय अध्यक्ष मदन भुजेलको आकस्मीक निधन

एनआरएन दक्षिण कोरियाका छुइ०छइ० क्षेत्रीय समितीका अध्यक्ष मदन भुजेलको हृदयघातका कारण आइतबार आकस्किम निधन भएको छ । शनिबार थेजनको उल्जी अस्पतालमा भर्ना गरिएको भुजेलको आइतबार दिउसो १२बजेर १४ मा निधन भएको चिकित्सकले जनाएको छ । शनिबार बेलुका काम सकेपछि नजिकैको ग्राउनमा फुटबल खेलेर आराम गरेको बेला अचानक बेहोस भएका मृतक भुजेललाई तत्काल अस्पाल गलिएको थेजन  नजिकै माझान स्थित फलाम कम्पनीमा संगै कार्यरत आशिस गुरुइ०ले बताए । अस्पतालमा भर्ना गर्नसाथ सघन कक्षामा राखिएको मृतक भुजेलको अन्नत बेहोसीमै निधन भएको अस्पतालले जनाएको छ । भुजेल एक महिना अघि मात्र एनआरएन कोरियाको छुइ०छइ० थेजनफुर्सदमा


ईपिएस

कोरियन भाषा परिक्षा ईपिएसको आवेदन फाराम र परिक्षा-२०२२ दुबै अनलाईन हुने

वैदेशिक रोजगार विभाग ई.पि.एस.कोरिया शाखा ग्वार्कोले यस वर्षको कोरियन भाषा परिक्षा ईपिएसको भाषा परिक्षाको आवेदन फाराम र भाषा परिक्षाको मिति तोकेको छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका योग्य उम्मेदवारले चैत्र १४ देखि २१ गते (तदानुसार March 28-April 04, 2022) सम्ममा परिक्षा आवेदन ...

सन् २०२२ का लागि दक्षिण कोरिया प्रवेश गर्ने कामदारको काेटा निर्धारण

आप्रवासी कामदार नीति निर्धारण समितिको शुक्रवारको बैठकले सन् २०२२ का लागि कोरिया प्रवेश गर्ने ६६००० बिदेशी कामदारको कोटा निर्धारण गरेको छ । यो इपिएस अन्तर्गतका सबै देशहरुबाट कोरिया प्रबेश गराउने कामदारको काेटा हो । यो अब हुने भाषा परिक्षाको लागि मात्रै काेटा ...

इपिएस परीक्षा उत्तीर्ण गरेका कामदारलाई चाँडो लान कोरियासँग नेपालको आग्रह

सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न दक्षिण कोरिया सरकारसँग अनुरोध गरेको छ। नेपाल र गणतन्त्र कोरियाबिच बुधबार सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा ...

महिला / बालबालिका

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

कोरियमा तिजको सान्दर्भिकता

मञ्जु गुरुइ० नेपाली महिलाहरुको एक मुख्य धार्मिक तथा सांस्कृतीक पर्व तीजको आज दरखाने दिन । स्वादेशमा हुने महिलाहरु धेरै जना प्रत्यक्ष मनाइ ...

कोरियामा कार्यक्रमहरु

टिपनटापन