फोनिज कोरिया संवाददाता
तमु धिँ कोरियाको विभिन्न विभागिय समिती गठन गर्दै आठौ कार्यसमितीको पहिलो बैठक सम्पन्न

सोल तमु धिँ दक्षिण कोरियाको हालै पुर्णता पाएको आठौ कार्यसमितीको पहिलो बैठक गत आइतबार सउलमा सम्पन्न भएको छ । बैठकले संस्थालाई थप व्यवस्थीत र मर्यादित बनाउने उद्देश्यले चार विभाग गठन गरी विभागिय पदाधिकारी चयन गरेका छन् । जसमा ईन्द्रराज गुरुङको संयोजकत्जमा गठित खेलकुद विभागमा देवेन्द्र गुरुङ र टेक गुरुङ सह संयोजक रहेका छन् । त्यस्तै सचिव लेसन गुरुङको संयोजकत्वमा गठित संचार विभागमा रेखे गुरुङ र बम्जन गुरुङ सह संयोजक रहेका छन् । साँस्कृतिक विभागमा संयोजक सबिन गुरुङ रहेका छन भने सह संयोजकमा दल गुरुङ र पुरन गुरुङ चयन भएका छन्फुर्सदमा
कोरियामा नेपाली दूताबासले अधिकारीक ट्विटर संचालनमा ल्याए

दक्षिण कोरियामा मजदुरमैत्री बन्न नसकेको आलोचना खेपी रहेका नेपाली राजदूताबासले हालै आधिकारीक ट्विटर संचालनमा ल्याएको जनाएको छ । सउलमा सम्पन्न नेपाल पत्रकार महासंघ कोरिया शाखाको वार्षिक साधरणसभामा राजदूता अर्जुनजंग बहादुर सिंहले यसबारे जानकारी दिएका थिए । दूताबासको गविविधीलाई सार्वजनिक गर्न ट्विटर संचालनमा ल्याएको राजदूत सिंहले जनाएका छन् । दूताबासको वेभसाईड नेपाल परराष्ट्र मन्त्रालयले संचालन गर्ने भएकाले दूताबासले ट्विटर संचालनमा ल्याएको उनले स्पष्ट पारे । दूताबासको ट्विटर आइडि NepalEmbSeoul रहेको छ । सउल स्थित नेपाली राजदूताबासमा राजदूत सिंहले पदभार ग्रहन गरेपछि कोरियामा आइतबार पनि दूताबास खोल्नुपर्ने मजदुरको पुरानो मागलाई पुरा गरीफुर्सदमा
थेगुमा अप्रिल ८ मा चलचित्र कन्छी प्रदर्शन गरिने

लोकप्रिय अभिनेता दयाहाइ० राई र अभिनेत्री श्वेता खडका अभिनित नेपाली कथानक चलचित्र कान्छी आगामी अप्रिल ८ तारिख कोरियाको एक मुख्य शहर थेगुमा प्रदर्शन गरिने भएको छ । सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्यले ओखलढुंगा सेवा समाजले थेगुमा कान्छी प्रदर्शन गर्न लागेका हुन् । चलचित्र प्रदशनबाट प्राप्त रकमलाई ओखालढुंगाको रुम्जाटारमा निमार्णधिन बौद्ध गुम्बा तथा ओखालढुंगाका दुई जना मृगौला रोगी गुरु प्रसाद दाहाल र सकुन्धरा गुरुइ०लाई सहयोग गरिने समाजले जनाएको छ । चलचित्र कान्छीलाई नेपालबाट कोरिया भित्राएका किराँत राई यायोक्खाको सहकार्यमा थेगुमा समाजले देखाउन लागेका हुन् । अघिल्लो हप्ता सउलमा नायक दयाहाइ०लाई रेडफुर्सदमा
जन्मजात सबै सदस्य अपांग भएका परिवारलाई कोरियामा सहयोग अभियान

सोल गोर्खा जिल्लाको याइ०दी गाउँ निवासी जन्मजात सबै सदस्य अपांग रहेका एक गरिब परिवारलाई सहयोग गर्न कोरियामा गुनराज न्यौपानेले आर्थिक सहयोग संकलन शुरु गरेका छन् । गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ३ याङदी गाउँ निवासी हुन ती परिवार । ९० बर्षिय दल बहादुर भुजेलको परिवार दैनिक कष्ठपूर्ण जिवन यापन गर्दै आइरहेका छन् । परिवारमा भएका २ छोरा र १ छोरी समेत जन्मजात अपांग भएपछि भुजेल परिवारमा झनै दुःख थपिएको छ । जेठा छोरा राम बहादुर भुजेल र छोरी देवीमाया भुजेल हिडडुल गर्न सक्दैन घिस्रेरै घर भित्र बाहिर गर्छन् ।फुर्सदमा
पत्रकार महासंघ कोरियाले नयाँ सदस्याताको आवहान सहित मार्च २५ मा साधरणसभा गर्ने

सोल दक्षिण कोरियामा सक्रिय नेपाली पत्रकारहरुलाई गोलबद्ध गर्दै पत्रकारिता बारे छलफल गर्ने उद्देश्यका साथ नेपाल पत्रकार महासंघ (एफएनजे) दक्षिण कोरियाले यहि मार्च २५ तारिख साधारण सभा गर्ने भएको छ । सउलमा गरिने सो कार्यक्रममा नेपालबाट राष्ट्रिय मिडिया सेतोपाटीका सम्पादक ज्योति देबकोटा को उपस्थिती रहने छन् । अमेरिकामा लामो समय रही पत्रकारिता गरेका पत्रकार ज्योति देवकोटासंग प्रवासको पत्रकारिताको बारेमा अन्तरक्रिया गरिने अध्यक्ष खेम कार्कीले बताए । एफएनजे कोरिया शाखाले आगामी बर्षको लागि नया सदस्यता आबेदन समेत खुल्ला गरेको छ । कोरियामा रही बिभिन्न मिडियामा अबद्व पत्रकारहरुले यहि मार्च 24 तारिख सम्मफुर्सदमा
कोरियामा महिला दिवस मनाए

सोल कोरियामा महिलाको लागि महिलाको आयोजनामा आइतबार सउलमा १०८ औ अन्तराष्ट्रिय महिला दिवस मनाएका छन् । कोरियाका लागि नेपाली राजदूत अर्जुन जंग बहादुर शिंहको प्रमुख आतिथ्य रहेको थियो । एनआरएनए एसिया प्यासिफिक महिला संयोजक जुनु गुरुइ०, एनआरएनए कोरियाकी अध्यक्ष लक्ष्मी गुरुइ० र एनसीसीकी अध्यक्ष अञ्जु केसीलगायत विभिन्न संस्थाका प्रतिनिधीहरुको आतिथ्यमा शुभकामना व्यक्त गर्दै सास्कृतीक कार्यक्रम सहित नारी दिवस मनाएका थिए । कोरियन महिला नेत्रीहरुको समेत सहभागितामा मनाएका कार्यक्रममा नेपाली परिकारको स्वाद पनि चखाएका थिए ।
कान्छी लिएर कोरिया आएका नायक दयाँहाइ०लाई रेडकार्पेटमा स्वागत

सोल लोकप्रिय नायक दयाँहाइ० राई दक्षिण कोरियामा इतिहास रच्दै आइतबार पहिलो पटक रेड कार्पेटमा हिडेका छन् । आफू अभिनित चलचित्र कान्छी लिएर कोरिया आएका नायक राईलाई किरात राई यायोक्खा दक्षिण कोरियाले रेड कार्पेटमा उतारेका हुन् । यसरी कोरियामा नायकलाई रेडकार्पेटमा उतारेर सम्मान गरिएको पहिलो हो । सउलको संबु महिला सेन्टरमा चलचित्र कान्छी प्रदर्शनको लागि विषेश समारोह आयोजना गरिएको थियो । गेटदेखि हलप्रवेश द्धारसम्म रातो कारपेट विछाएको थियो । होटलदेखि आएका नायक राई भाडामा लिएका लिमुजिन कारबाट उत्रिएर रेड कार्पेटमा हिडेका थिए । कार्पेटको दुवै छेउमा रहेका उनका फ्यानहरुले हुटिइ० गर्दैफुर्सदमा
एनआरएन कोरियाले नेपाल हाउस सहयोगार्थ “च्यारीटी डिनर ” गर्ने

सोल एनआरएन कोरियाद्धारा सन्चालित नेपाल हाउसलाई थप व्यवस्थीत गर्न सहयोगर्थ यही मार्च ३ तारिख शनिबार बेलुका सउलमा च्यारिटी डिनर कार्यक्रम गर्ने भएका छन् । “हाम्रो गौरव हाम्रो शान, नेपाल हाउसको संरक्षण हाम्रो अभियान” भन्ने नाराकासाथ सउलको दोइ०देमुन शहर नजिकै न्यू छन्जी होटलमा “ च्यारिटी गाला डिनर “ कार्यक्रम गर्ने भएका हुन् । कार्यक्रममा नेपाली खानाका परिकारहरुका साथै विभिन्न मनोरंजनात्मक प्रस्तुतिहरु गरिने आयोजकले जनाएको छ । सन २००९ मा स्थापना भएको नेपाल हासउलाई नेपाली कला संस्कृती झल्कने कोरियामा एक मात्र साँझा घरको रुपमा स्थापना गरी थप व्यवस्था गर्न लागेकाले सबैले सहयोगफुर्सदमा
मार्च चारमा प्रदर्शन गरिने चलचित्र कान्छी एक साता पछि ११ मा सरयो

किरात राई यायोक्खा दक्षिण कोरियाले यही मार्च चार तारिख आइतबार सउलमा प्रर्दशन गरिने भनिएको नेपाली कथानक चलचित्र कान्छीको प्रर्दशन मिती सरेको छ । यायोक्खाले विज्ञप्ती जारी गर्दै मार्च ४ तारिख प्रर्दशन गरिने भनिएकोमा प्राविधिक कारण देखाउदै मार्च ११ तारिख प्रर्दशन गरिने भएको जनाएको छ । विज्ञप्तीमा सोही मिती समय र स्थानमै कार्यक्रम गरिने जनाएको छ । साथै सोही अवसरमा नायक दयाहाँइ० राईलाई रेड कारपेटमा स्वागत गरिने कार्यक्रम पनि यथावत नै रहेको आयोजकले जनाएको छ ।
एभरेष्ट म्युजिकल लाइभ कन्सर्ट ३ भब्य रूपमा सम्पन्न।अायाेजकद्वारा धन्यबाद ज्ञापन।

कोरियाको नयाँ वर्ष सलनालको अवसर पारेर दक्षिण कोरियामा साेलु सम्पर्क समितिले अायाेजना गरेकाे एभरेष्ट म्युजिकल लाइभ कन्सर्ट ३ भब्य रूपमा सम्पन्न् भएकाेछ। बिश्वको सर्वोच्च शिर सगरमाथा नेपालीको शान, सन्जिवनी एम्बुलेन्स सहयोगार्थ हाम्रो अभियान भन्ने नाराका साथ हिमाली जिल्ला सोलुखुम्बुको फाप्लु अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउने उद्देश्यले सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले आयोजना गरेकाे कार्यक्रममा नेपाल ललितकला मञ्च सह आयोजक रहेको थियाे। फेब्रअरी १५ तारिखका दिन सौलकाे जाेङनाे अाे गा स्थित फेक जु न्यन गिन्यम ग्वानकाे हलमा कार्यक्रम भब्य रूपमा सम्पन्न भएकाे हाे। राष्ट्रिय कलाकारहरू, शिव परियार, मेलिना राई, मिलन लामा, राजफुर्सदमा