फोनिज कोरिया संवाददाता
कोरियामा चित्रकार कृष्णको एकल चित्रकला प्रर्दशनी आरम्भ

नेपाल भ्रमण वर्ष २०२०को पूर्व सन्ध्यामा कलाको माध्यमबाट नेपाललाई प्रस्तुत गर्दै आइतबार दक्षिण कोरियाको थेजन शहरमा चित्रकार कृष्ण बहादुर सुनारको एकल चित्रकला प्रर्दशनी आरम्भ गरिएको छ । प्रर्दशनीमा राखिएका धेरै चित्रहरुले बुद्धको प्रतिकसंगै शान्ति, माया, जीवनचक्र , धर्म र प्रकृतीलाई प्रतिबिम्ब गरेका छन् । त्यस्तै मातृत्व, प्रकृतिक सोन्दर्य र एउटै क्यानभासमा हिमाल , पहाड र तराई सहितको पुर्ण नेपाललाई सर्जकले कला मार्फत प्रस्तुत गरेका छन् । बाग्लुइ० जैमिनी ५ निवासी चित्रकार कृष्ण हाल प्रवाशी मजदुरको रुपमा कोरियामा रहेका छन् । तलितकला क्याम्पसबाट मूर्तिमा स्नातक गरेका चित्रकार सुनारको एकल चित्रकला प्रदर्शनीफुर्सदमा
एनआरएन कोरियाले स्थापना भएको १५ वर्षपछि कोरियामा बैधानिक्ता पाएको छ

फोनिज कोरिया संवाददाता सोल गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) दक्षिण कोरियाले स्थापना भएको १५ वर्षपछि बल्ल बैधानिक्ता पाएको छ । सउल महानगरपालिकामा गैर सरकारी संस्थाको रुपमा दर्ता गरी कोरियाको प्रचालित कानुन अनुसार सामाजिक कार्य संचालन र आवश्यक सहयोग संकलन गर्न एनआरएनले आधिकारिक मान्यता प्राप्त गरेको हो । साथै एनआरएनले आफ्नै नामको बैंक खाता पनि संचालनमा ल्याएको छ । कोरियाको हाना बैंकमा एनआरएनको आधिकारीक खाता खोलिएको महासचिव विमल सुवेदीले बताए । अब एनआरएनएका सम्पूर्ण कारोबार बैंक मार्फत गरिने भएकाले आर्थिक पार्दशिता हुने विश्वास महसचिव सुवेदीले लिएका छन् ।
विरामी सितामायाको उपचारार्थ कोरियामा आर्थिक सहयोग संकलन अभियान सञ्चालन

करिब १ बर्षदेखि विभिन्न रोगबाट पीडित काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं। १३ कालिञ्जोर निवासी ४४ बर्षीय सितामाया तामाङको उपचारार्थ दक्षिण कोरियामा आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको छ । काठमण्डौंस्थित निदान अस्पतालमा भर्ना भई उपचार गराई रहेका तामाङको दुबै मृगैला फेल, हुनुका साथै कलेजो प्रत्यरोपण गर्नुपर्ने चिकित्सकले बताएका छन् । उच्च रक्तचापको ग्रस्त उनको पाठेघरमा समते समस्या परेको उनको परिवारले जनाएको छ । बिरामीको रोग जटिल प्रकृतिको भएको तर घरको आर्थिक अवस्था कम्जोर भएका कारण उपाचार खर्च जुटाउन गह्रो भएकाले कोरियामा अभियान सञ्चालन गरिएको जानकारी अभियानता राज ब्लोनले दिएका छन्फुर्सदमा
काेरियामा २५औ विश्व आदिवासी दिवस अगस्त १८मा मनाइने

नेपाल आदिवासी जनजाति महासंघ काेरियाले २५औ विश्व आदिवासी दिवस यहि अगस्त १८ तारिख भब्यताका साथ मनाउने भएकाेछ। २५औ विश्व आदिवासी दिवसकाे सू-अब्सरमा विश्वभरिका सम्पूर्ण आदिवासी जनजाति तथा गैर्ह जनजातिहरुमा “नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले हार्दिक शुभकामना ब्यक्त गरेकाेछ। संयुक्त राष्ट्र संघले सन् १९९४ देखि प्रत्येक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवस” घोषणा गर्दै हरेक वर्ष बिभिन्न अभियान र वार्षिक प्राथमिकताका कार्यक्रम सहित मनाउने गर्दछ । बिगतका वर्षहरुमा जस्तै यो वर्ष “आदिवासी भाषा वर्ष २०१९” घोषणा गरि विश्वको आदिवासी जनजातिहरुको मातृ भाषाको वर्तमान अवस्थाको बारेमा खोज तथा अध्ययन ,फुर्सदमा
सु प समाज काेरियाले “सेती महाकाली सांगितिक सौगात भाग-३” को जानकारीका लागि पत्रकार सम्मेलन गर्दै।

सुदुरपश्चिम समाज दक्षिण कोरियाले आगामी सेप्टेम्बर १३ तारिख साैलमा आयोजना गर्न लागेको छुसक बिशेष सांस्कृतिक कार्यक्रम “सेती महाकाली सांगितिक सौगात भाग-३” को सम्पूर्ण तयारी बारे जानकारी दिन पत्रकार सम्मेलनकाे आयाेजना गर्ने भएकाेछ। पत्रकार सम्मेलन मार्फत समाजले नेपाल देखि आमन्त्रण गरिएकाे ख्याती प्राप्त कलाकारकाे बारेमा जानकारी,कार्यक्रमकाे उद्देश्य, कार्यक्रम हलमा जाने तरिका, ब्यानर, पोस्टर सार्वजनिक गर्ने कार्यक्रम रहेको कार्यक्रम संयाेजक कमल ब. शाहीले जनाएका छन्। कोरियामा रहेका सम्पूर्ण क्रियाशील पत्रकारहरू बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि साथै काेरियाबासी सुदुर पश्चिमेली लगायत सम्पुर्ण नेपाली समुदायलाइ निम्न स्थान, मिति र समयमा उपस्थितीका लागि सुफुर्सदमा
कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन

दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन करिब (रु.१० लाख ) पुरस्कार प्राप्त गरेकी छिन् । ग्यांगसाइ० नाम्दो हाम्यांग निवासी आशा गुरुइ०ले ” उत्कृष्ठ बुहसांस्कृतीक परिवार पुरस्कार ” प्राप्त गरेकी हुन् । कोरियामा शैक्षिक तथा सामाजिक क्षेत्रमा पुराएको योगदानको आधारमा स्थानिय धामुन्ह्वा (बहुसांस्कृतिक) सेन्टरले सिफारिस गरेपछि प्रतिस्पर्धामा प्रवेश गर्न पाइने छ । विगत १३ वर्षदेखि कोरियामा रहदै आएकी गुरुइ०ले लामो समयदेखि धामुन्ह्वा क्षेत्रमा शैक्षिक प्रशिक्षक तथा अनुवादको रुपमा कार्यरत रहदै आएका थिए । गत फेब्रवरीमा बुसान डिजिटलफुर्सदमा
ओखलढुंगा सेवा समाज कोरियाले छुसकमा सांस्कृतीक कार्यक्रमको दावी गर्ने

ओखलढुंगा सेवा समाज (ओसेस) दक्षिण कोरियाले आगामी कोरियाली पर्व छुसकमा संस्कृतीक कार्यक्रमको लागि दावी गर्ने भएका छन् । सांस्कृतीक कार्यक्रम बाढफढ गर्ने संस्था नेपाली सम्पर्क समिति (एनसीसी) र पूर्वाञ्चल सरोकार समाजमा ओसेसले कार्यक्रमको लागि दावी गर्न लागेको हो । जिल्लाको शिक्षा र स्वस्थ्य क्षेत्रमा आर्थिक सहयोगकोलागि नेपालबाट राष्ट्रिय कालाकार ल्याई नेपाली काला र संस्कृतीलाई संम्बद्धन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेको समाजका अध्यक्ष श्रीराम गुरुइ०ले बताए । समाजको कोषमा सदस्यहरुको लेबी र शुभेक्षुकहरुको स्वक्षीक चन्दा प्राप्त बाहेक ठोस आय स्रोत नभएकाले पनि कार्यक्रम गर्न लागेको अध्यक्ष्यले स्पष्ट पारे । त्यसैले कार्यक्रमफुर्सदमा
मेक्सीकोमा मृत्यु भएको कोरियनको शरिरबाट मुख्य अंग गायब

मेक्सीकोमा मृत्यु भएको एक पुरुषको मतिष्क, ह्रदय र पेट गायब पारीएको शब विहीबार कोरिया आइपुगको छ । ३५ वर्षिय किम थरको पुरुषको शब उनको परिवारलाई हस्तान्तरण गरिएको छ । मेक्सीकोबाट मृत्युको कारण सामान्य पदेखाएको छ । अस्पतालमा आउदा नै उनको शरीरमा ती अंगहरु गायब भएकाले केही थाहा नभएको पत्रमा उल्लेख गरिएको छ । तर मृतककी पत्नीले मेक्सीको प्रहरीले राम्रोसंग अनुसन्धान नगरेको भन्दै मेरो तीन वर्षिय छोरा र ११ बर्षिय छोरीले पिता गुमाएको छ । कृपया मलाई र मेरो पतिलाई सहयोग गर्न आग्रह गर्दै हस्ताक्षर संकलन गरिरहेको छ । कोरियाका परराष्ट्रफुर्सदमा
अमेरीकी राष्ट्रपति ट्रम र उत्तर कोरियाली नेता किमवीच यही फेब्रवरीको अन्तमा दोस्रो भेट हुने

विश्व चासोको विषय बनेको अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम र उत्तर कोरियाली नेता किम जंग उनवीच दोस्रो भेट वार्ता यही फेब्रवरीको अन्तमा हुने एजेन्सीले जनाएको छ । संयुक्त राज्य अमेरिकी सचिवालयबाट जानकारी भए अनुसार एसियाकै कुनै देशमा दुई नेतावीच भेट हुने पक्का भएको छ । तर हालसम्म स्थान निश्चित भइसकेको छैन् । तर भियतनामको हाइवाईमा उत्तर कोरियाली नेतालाई भ्रमणको लागि आग्रह गरिएकोले त्यही भेट हुन् सक्ने चर्चा पनि चलेका छन् । हुन त बैककमा भेट्न सकिने सम्भावना पनि अमेरीकी सचिवालयले देखाएको छ । गत वर्ष जुनमा सिंगापुरमा दुई नेतावीच पहिलोफुर्सदमा
ओखलढुगां समाज कोरियाको तेस्रो आधिवेशन फेब्रवरी ३ मा हुने

सोल, ओखलढुगां सेवा समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन तथा पाँचौ वार्षिक साधरणसभा आगामी फेब्रवरी ३ तारिख गरिने भएको छ । कोरियनहरुको एक ठूलो पर्व सलनालको विदाको पहिलो दिन थेजन शहर स्थित सगरमाथा रेष्टुरेन्टमा कार्यक्रम गरिने भएको हो । कार्यक्रममा वार्षिक आय – व्यव विवरण प्रस्तुत गरी पारीत गरिने छ । समाजको वार्षिक गतिविधिलाई पनि प्रस्तुत गरिने छ । साथै विधान बमोजिम नयाँ कार्यसमितिको चयन गरिने समाजका अध्यक्ष मानसिंह गुरुइ०ले बताए । त्यसैले कोरियामा रहेका जिल्लावासी सम्पूर्णलाई कार्यक्रममा उपस्थित भइदिनुहुन समाजले आग्रह गरेको छ । समाजले कोरियामा रहेका विभिन्न संघ संस्थासंगफुर्सदमा