फोनिज कोरिया सम्वाददाता

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री टेक पुन ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

झोर्ले सांगितीक सौगातका लागी थेगु ,गजे,मिर्याङ, छिर्वनवाट गाडीको व्यवस्था

नेपाल मगर संघ किम्हे बुसान शाखाले सलनालको पहिलो दिन अर्थात फेब्रुवरी १५ तारिक किम्हेमा आयोजना गर्न लागेको झोर्ले सांगितीक सौगात भाग १ मा जानका लागी काेरियाकाे बिभिन्न शहरहरूबाट बसको व्यबस्था गर्ने भएको छ। कार्यक्रमका लागी गजेदो,थेगु,मिर्याङ,छिर्वन र मासानबाट बसको व्यवस्था गरेकाे र अन्य शहरहरूबाट पनि बसको ब्यबस्था गरिदिन माग भए अवस्था हेरेर व्यबस्था गर्न सकिने कार्यक्रम संयोजक राजकुमार आलेले जानकारी दिएका छन्। त्यस्को लागी आयोजकलाई जानकारी गराउन सकिने छ । छिर्वन मासान किम्हेबाट नजिकै भएर पनि २/३ वटा बस परिवर्तन गर्नु पर्ने भएकोले दर्शकको सुविधालाई ध्यानमा राखी बसको व्यबस्था गरिएकोफुर्सदमा


ओखलढुंगा सेवा समाजको साधरणसभा फेब्रवरी १७ मा थेजनमा हुने

दक्षिण कोरियाका विभिन्न ठाउँमा रहेका ओखाजढुंगा बासीहरुको साझा संस्था ओखलढुंगा सेवा समाजको यही सलनालको तेस्रो दिन फेब्रवरी १७ तारिख कोरियाको केन्द्रविन्दुमा रहेको शहर थेजनमा तेस्रो साधरणसभा आयोजना गरिने भएको छ । थेजन यक स्थित सगरमाथा रेष्टुरेन्टमा गरिने सो भेलामा संस्थाको विगतका गतिविधीलाई समिक्षा गर्दै आगामी दिनको कार्ययोजना तर्जुमा गरिने समाजका अध्यक्ष मानसिंह गुरुइ०ले जनाएका छन् । साथै ओखलढुंगा जिल्लाका विभिन्न ठाउँबाट यस वर्ष कोरिया आएका नवआगन्तुकहरुलाई पनि स्वागत गरिने अध्यक्ष गुरुइ०ले थपे । विदेशमा रहेका जिल्लाबासी सम्पूर्ण गोलबद्ध भएर हातेमालो गर्दै भाइचरा र सदभाव बढाउने र दुख सुखमा साथ तथाफुर्सदमा


महासंघबाट तमु ल्होसार कार्यक्रम सफलताको शुभकामना

“शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए जाति हराउँछ ”भन्ने नाराका साथ तमु धिं दक्षिण कोरियाले परदेशमा रहेर पनि आफ्नो धर्म, संस्कार, संस्कृतिलाई निरन्तरता दिन र बचाई राख्न भोलि आइतबार सउलमा आयोजना गरिन लागेको तमु ल्होसाररल्होछार कार्यक्रम भब्य सफलताको आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले हार्दिक शुभकामना ब्यक्त गरेको छ । नेपाल आफैमा बहुजातीय बहुसाँस्कृतिक विविधताले भरिपूर्ण देश भिन्न(भिन्न परम्परा रितिरिवा ले सु सज्जित छ। त्यही संस्कृतिहरु मध्यको एउटा पर्व तमु ल्होसार जुन गुरुङ समुदायमा नयाँ वर्षको रुपमा मनाईन्छ। पुष १५ को अवसर पारेर आउने यो नयाँ वर्षलेफुर्सदमा


कोरियामा एक नेपाली आगलागीमा परी गम्भीर घाइते

कोरियामा हाल आगलागीको घट्ना बढ्दो छ । यसैक्रममा चुङनाम आसानको दोङही नामक कम्पनीको अपार्टमेन्टमा सोमबार आगलागी हुदाँ एक नेपाली युवा गम्भीर घाइते भएका छन् । उनी हुन् इलामका ३० वर्षिय किशोर राई । तीन वर्ष अघि इपिएस मार्फत कोरिया आएका राइको हाल छनान स्थित सुनछन ह्यन अस्पतालमा उपचार भइरहेको छ । गम्भीर अवस्थामा उपचार गराई रहेका राई हिडढुल गर्न नसक्ने अवस्थमा रहेको अस्पताल पुगेकी एनसीसी कोरियाका अध्यक्ष अन्जु केसीले जनाइन । उनका अनुसार राईको शनिबार ढाडको शल्यक्रिया गरिएको छ । दाहिने खुट्टाको घुडा मुनी र कुरकुचामा र देब्रेखुट्टाको गोलिगाठा निरफुर्सदमा


स्व. पोम बहादुर गुरुङ प्रथम स्मृति भलिबल कपकाे उपाधि स्याङ्जा परिवारले जित्याे

“स्व. पोम बहादुर गुरुङ प्रथम स्मृति कप भलिवल प्रतियोगिता २०१७ काे उपाधि स्याङजा परिवारले उचालेकाे छ। “प्रवासी भूमिमा एकता नै हाम्रो साहारा हो” भन्ने मूल नारासहित अन्नपूर्ण दुधपोखरी समाज दक्षिण कोरियाद्वारा आयोजित ” स्व. पोम बहादुर गुरुङ प्रथम स्मृति कप भलिवल प्रतियोगिता २०१७” को उपाधि स्याङ्जा परिवारले कब्जा जमाएको छ । बाग्लुंग सम्पर्क समिति दक्षिणकोरिया लाई हराउदै फाईनल सम्मको यात्रा तय गरेको स्याङ्जा परिवारले गुल्मी सम्पर्क समिति B लाई पराजित गरेको गुल्मी सम्पर्क समिति A सँग उपाधिको लागि फाइनलमा प्रतिष्पर्धा गरेको थियो । प्रथम स्थान प्राप्त गर्ने  स्याङ्जा परिवार दक्षिणफुर्सदमा


नेपथ्य लाइभ कन्सर्टकाे भब्य रूपमा तयारी पूरा ।

 कास्की परीवार काेरियाले यहि अक्टाेबर ४ तारिख अायाेजना गर्न गइ रहेकाे नेपथ्य लाइभ कन्सर्टकाे  तयारी ब्यापक र भब्य रुपमा पुरा भएको जनाएको छ । कास्की जिल्लामा बिशेष गरी बिपन्न बर्गमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगार्थ कोरियामा माछापुच्छ्रे सागीतिक सौगात भाग -३ मार्फत साँस्कृतिक कार्यक्रम संचालन गर्नको लागी बिभिन्न उप समिति बनाएर हल,टिकट,प्रचारप्रसार लगाएतका तयारीमा जुटेको थियो । कार्यकम तयारी लगाएत भब्य सफल पार्न केहि कसर बाकि नराखी अझ शसक्त रुपमा लागिरहेको कार्यकम सयोजक खोम गुरुङले बताएका छन । कन्सर्ट हलमा  जान ५ नम्बर लाइनको माचन जाने ट्रेन हुदै ओलम्पिक पार्कफुर्सदमा


एन आर एन ए कोरियाको छैठौं अधिबेशनको तयारी पुरा |

गैरआवासिय नेपाली संघ (एनआरएनए ) कोरियाको छैठौँ अधिवेनको सम्पूर्ण तयारी पुरा भएको छ । माननीय कानुन मन्त्री यज्ञ बहादुर थापाको प्रमुख आतिथ्यमा हुने अधिवेशनमा एनआरएनए का उपाध्यक्ष द्वय भवन भट्ट र कुमार पन्त,रमन म्याग्सेसे पुरस्कार विजेता महाविर पुन लगायतको उपस्थिती रहने अध्यक्ष राजु क्षेत्रीले बताएका छन् । अनलाईन  मार्फत २५ सय ४ जनाले आवेदन दिएकोमा २२८४ जनाको आवेदन प्रमाणित भएको महासचिव दिपक पुनले बताएका छन् । एनआरएन कोरियाको निर्वाचन कार्यतालिका अनुसार सेप्टेम्बर ९ मा उद्घाटन सत्र तथा बन्द सत्र  र सेप्टेम्बर १०मा नयाँ नेतृत्वको लागी निर्वाचन हुनेछ। बिधुतिय प्रणाली देखिफुर्सदमा


बाबुराम भट्टराई कोरिया आईपुगे

सउल, अन्तर्राष्ट्रिय नेपाली समाज (INS), दक्षिण कोरियाले आयोजना गरेको बृहत खुल्ला भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न बाबुराम भट्टराई कोरिया आईपुगेका छन्। कोरियन पर्व छुसकको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालको संयोजक डा.बाबुराम भट्टराई लगायत प्रवास विभाग संयोजक नवराज सुवेदी र अन्तर्राष्ट्रिय नेपाली समाज अष्ट्रेलिया संयोजक विनोद पौडेल पनि कार्यक्रम मा सहभागी हुन कोरिया आईपुगेका छन्। कोरिया प्रवेश गर्न साथ बसाइ अबधिभर भट्टराइ लाइ स्थानिय प्रशाशन ले सुरक्षा प्रदान गर्ने जनाएको छ । त्यसको लागि स्थानीय प्रशाशन ले कार्यक्रम स्थलको सुरक्षाका लागि २ जनाफुर्सदमा


संस्थाका अध्यक्षदेखि विद्यार्थीसम्म नयाँ शक्तिमा प्रवेश

  दक्षिण कोरिया, नयाँ शक्ति पार्टी नेपालको प्रवासी संगठन अन्तर्राष्टिय नेपाली समाज दक्षिण कोरियाले सेक्टेम्बर १६ मा आयोजना गर्न लागेको वृहत खुला भेला तथा अन्तरक्रिया कार्यक्रमसँगै कोरियामा रहेका नेपाली युवाहरु नयाँ शक्तिमा प्रवेश गर्ने क्रम बढ्न थालेको छ । यसै क्रममा विगत दुई दशकदेखि कोरियामा रहेर विभिन्न सामाजिक संघ संस्थामा आवद्ध जनाउदै आदिबासी जनजाति महासंघ दक्षिण कोरियाको दुई कार्यकालसम्म अध्यक्ष पद सम्हालिसकेका भक्त शेरचन पनि हालै नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् । त्यसैगरी सउलस्थित सेजोंग विश्वविद्यालयमा विद्यावारिधि गर्दै गरेका गोविन्द अधिकारी पनि नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् ।फुर्सदमा


राजदूत मैत्रिपूर्ण रनिङ कप फुटबल प्रतियोगिता हुने

सउल, कोरियास्थित नेपाली राजदूतावासले यसपटक पनि राजदूत मैत्रिपूर्ण रनिङ कप फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । नेपालीहरुको महान चाड दशै र शुभ दिपावलीको अवसर पारेर गत वर्षदेखि सुरु गरेको फुटबल प्रतियोगिता आगामि अक्टोबर २३ तारिख आइतबारका दिन हुने राजदूतावासबाट जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । गैर आवासिय नेपाली संघ एनआरएन कोरियाको सहकार्यमा आयोजना हुन लागेको उक्त प्रतियोगितामा सहभागी हुन अक्टोबर ७ तारिखसम्म दुतावासमा टिम दर्ता गराउनु पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त प्रतियोगितामा प्रथम हुने समुहलाई २५ लाख कोरियन वन र दोस्रो हुने समूहलाई २० लाख कोरियन वनसहितफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...