बिमल सिं लामा

 
अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई कृष्ण प्रसाद बस्याल खिम बहादुर बुढाथोकी खेम कार्की गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री टेक पुन ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

आज देखि सउलमा १० जना भन्दा बढी जम्मा हुन नपाइने

दक्षिण कोरियामा केहिदिन देखि फेरि कोरोना भाइरसको संक्रमण बढ्दै गरिरहेको छ । विशेष गरि राजधानी सउल र आसपासका क्षेत्रमा संक्रमन बढ्न थालेपछि १० वा सो भन्दा बढी ब्यक्तिहरुको सहभागीमा सभा वा जुलुस गर्न नपाइने नियम लागु गरेको छ । सउल महानगरका अनुसार अगस्ट २१ शुक्रबारबाट यो नियम लागू हुनेछ भने ३० अगस्टको मध्यरात सम्म कायम रहनेछ । यस अघि सउल स्थानीय सरकारले १ सय जना सम्मको सहभागी हुन पाउने नियम लागु गरेको थियो । तर यो प्रभावकारी नभएपछि थप कडाइ गरिएको हो । त्यस्ता नियम उल्लंघन गर्नेलाई कडा जरिवानाको समेतफुर्सदमा


कोरियामा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाउने

आगामी जुन ९ तारिक आइतबार सशक्त दलित एकता समाज दक्षिण कोरियाले “जातीय भेदभाव तथा छुवाछुत उन्मूलन १३ औं राष्ट्रिय दिवस” मनाउने भएको छ । २०६३ साल जेठ २१ गते तत्कालीन सरकारले नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो । उक्त दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको रुपमा मनाउने गरिएको छ । यसै सन्दर्भमा “जातीय छुवाछूत तथा विभेद विरुद्धको अभियान” मुख्य उदेश्य लिएर दक्षिण कोरियामा स्थापना भएको सशक्त दलित एकता समाजले पनि उक्त दिवस मनाउन लागेको हो । दिवसको अवसरमा “अन्तरक्रियात्मक छलफल”फुर्सदमा


सामाजिक अभियानता श्रेष्ठ कोरियाको छनान नगरपालिकाद्वारा सम्मानित

यम श्रेष्ठ कोरियामा रहेका नेपालीहरुका लागी नौलो नाम होइन । सादा जीवन उच्च बिचार राख्ने, कोरियामा रहेका नेपालीहरुलाई समस्या पर्दा होस् या नेपालमा चलाइने हरेक सामाजिक अभियानहरुमा होस्, सक्रिय अभियान्ताको रुपमा स्थापित भैसकेको नाम हो यम श्रेष्ठ । उनै सामाजिक अभियान्ता श्रेष्ठलाई दक्षिण कोरियाको छनान नगरपालिकाले सम्मान गरेको छ । मे २६ तारिखमा छनान नगरपालिका र छनान माइग्रेन्ट सेन्टरको संयुक्त आयोजनामा आयोजित प्रबासी बहुसाँस्कृतिक मेला “९ औ छनान वैदेशिक महोत्सव -२०१९” को आयोजना गरेको थियो । उक्त महोत्सवको अवसरमा छनान नगरपालिकाका नगर प्रमुख(खु बुन यङ) बाट श्रेष्ठ सम्मानित हुनु भएकोफुर्सदमा


जातिय छुवाछुत तथा बिभेद विरुद्धको अभियानका लागि “सशक्त दलित एकता समाज दक्षिण कोरिया”को स्थापना

दक्षिण कोरिया । दक्षिण कोरियामा रहेका दलित समुदायद्वारा “जातिय छुवाछुत तथा बिभेद विरुद्धको सशक्त अभियान” संचालन गर्ने भएको छ । त्यसको लागि “सशक्त दलित एकता समाज दक्षिण कोरिया” नामक संस्थाको स्थापना भएको छ । कोरियामा स्थापित विश्वकर्मा समाज र परियार समाजको पहलमा रोजगारीको शिलशिलामा कोरियामा रहेका दलित समुदायका युवा, ब्यवसायि, बिद्यार्थी तथा बुद्धिजीवी लगायतको उपस्थितिमा भएको भेलाले घनश्याम विश्वकर्माको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेको हो । फेब्रुअरी ५, मंगलबार सउलको दोङ्देमुनमा भएको उक्त भेलाबाट बरिस्ठ उपाध्यक्षमा प्रेम परियार, उपाध्यक्षमा आशिष मान्बु(नेपाली) र महासचिवमा अर्जुन परियारको चयन भएको छ ।फुर्सदमा


“मान वन न्यानो बाडौं अभियान” सुरु, सहयोग गर्न कोरियाबासी नेपालीहरुलाई अपिल

सउल । दक्षिण कोरियामा रहेका नेपालीहरुले बिगत करिब ४ बर्ष देखि चलाउँदै आएको “मान वन न्यानो बाडौं” अभियान यसपालि पनि सुरु भएको छ । विकट र विपन्न बस्तीहरुमा वृद्ध र बालबालिकाहरुलाई जाडोबाट जोगाउने उदेश्यले यहाँ रहेका नेपाललीहरुले हरेक बर्ष उक्त अभियान संचालन गर्दै आएको छ । अभियानबाट संकलित रकमबाट नेपालमा अत्यन्तै न्युन आर्थिक अबस्थाका कारण जाडो याम कटाउन एउटा तातो कपडा किन्न पनि निकै नै धौधौ पर्ने अति विपन्न पिछडिएका परिवारको एकल महिला, वृद्धवृद्धा तथा बालबालिकाहरुलाई न्यानो हुने कम्बल तथा ब्लाङ्केट बितरण गर्दै आएको जानकारी अभियान मध्येका एक सरोज केसीलेफुर्सदमा


कोरियामा विदेशीहरूका लागि स्वास्थ्य बीमा कडा हुनेगरी संशोधन गरिदै

दक्षिण कोरियाली अधिकारिका अनुसार विदेशीहरुका लागी स्वास्थ्य बीमा सम्बन्धि कानुन संशोधन गरिने भएको छ । केही विदेशीहरुले अनावश्यक फाइदा लिइरहेको भन्दै विरोध हुन थालेपछि राष्ट्रिय स्वास्थ बीमा सम्बन्धि कानुन संशोधनका लागी कानुन विभागले दबाब दिएको कोरियाली समाचार एजेन्सी योन्हपले जनाएको छ । वर्तमान कानून अन्तर्गत दक्षिण कोरियालीहरू र दक्षिण कोरियामा बस्ने विदेशीहरूले पनि यसको फाइदा उठाइरहेको छ । राष्ट्रिय स्वास्थ्य बीमा प्रणाली अन्तर्गत सन् २०१७ को अन्त्य सम्ममा देशीविदेशी गरि करिब ५२.४३ मिलियन आबद्ध रहेको जनाएको छ । विदेशीहरुले पनि कोरियनहरु सरह थोरै बीमा शुल्कमा धेरै लाभ लिदै आएकोले जनस्तरमाफुर्सदमा


रिदम लाइभमा पत्रकार लामिछाने बिशेष अतिथि, सउल र खिम्हेमा “बृहत अन्तरक्रिया कार्यक्रम”

सउल । सेप्टेम्बर २४ तारिखमा दक्षिण कोरिया आइपुग्ने पत्रकार रबि लामिछानेको सम्पुर्ण कार्यक्रमहरुको तयारी पूरा भएको छ । पत्रकार लामिछाने सेप्टेम्बर २५ र २६ तारीखमा हुने “बृहत अन्तरक्रिया” कार्यक्रमका लागि कोरिया आउन लागेको हो । उक्त अवसरमा चर्चित टिभी कार्यक्रम “सिधा कुरा जनतासँग”का लागि रिपोर्टिङ समेत गरिने छ । कोरिया आइपुगेको दिन सेप्टेम्बर २४ तारिखमा हुने “रिदम लाइभ कन्सर्ट तथा साँस्कृतिक धमाका”मा बिशिष्ट अतिथिको रुपमा लामिछाने सहभागी हुने जनाएको छ । उक्त जानकारी प्रदेश नम्बर ३ एकता समाजको अध्यक्ष किशोर ब्लोन नियोगले दिएको हो । कार्यक्रम प्रदेश नम्बर ३ एकताफुर्सदमा


पत्रकार रवि लामिछाने दक्षिण कोरिया आउने

सिउल । पछिल्लो समयको चर्चित टिभी कार्यक्रम “सिधा कुरा जनतासँग”का प्रस्तोता तथा लोकप्रिय पत्रकार रबि लामिछाने दक्षिण कोरिया आउने पक्का भएको छ । कोरियाको ठूलो चाड छुसकको अवसर पारेर यहि सेप्टेम्बर २४ तारीखमा बृहत अन्तरक्रिया कार्यक्रमको लागि ३ दिने भ्रमणमा दक्षिण कोरिया आउने जानकारी सामाजिक अभियन्ता तथा कार्यक्रम संयोजक यम श्रेष्ठले दिएका छन् । कोरिया आउनु अघि जापान समेत आउने पत्रकार लामिछानेले यस कुरालाई पुष्टि गर्दै जापान र कोरियाको भ्रमण बारे आफ्नो फेसबुक मार्फत भिडियो समेत सार्वजनिक गरेको छ । लामिछानेले फेसबुकमा लेखेका छन् “जापान र कोरियामा रहनुहुने दाजुभाई दिदीफुर्सदमा


ताजा अपडेट

ईपिएस

सन् २०२१ का लागि दक्षिण कोरियामा बढ्यो मजदुरको ज्याला

दक्षिण कोरियामा सन् २०२१ को लागि श्रमिकको न्युनतम ज्याला तोकिएको छ l  ज्याला निर्धारण कमिटिको मंगलबार ल बसेको बैठकले प्रतिघन्टा  १ सय ३० वन अर्थात १.५ प्रतिशत ज्याला बृद्वी गर्ने निर्णय गरेको हो । यस अनुसार २०२१ जनवरी बाट श्रमिकको ज्याला प्रतिघन्टा ८ हजार ७ सय २० ...

उडानको पर्खाइमा ईपीएस कामदार

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२० को पहिलो लटमै कोरिया आउन पाउनेको सूचीमा थिए, कपिलवस्तुका दिपेन भुसाल । कोरोना महामारी नभएको भए उनी यतिबेला कोरियाको दक्षिणी भागमा पर्ने नाजु क्षेत्रमा काम गर्दै हुन्थे । उनले कोरिया आउन भिसा प्रोसेसिङ गरेको झन्डै ४ ...

‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’

आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी ...

महिला / बालबालिका

काेरियालीसँग विवाह

नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...