बोम्जन गुरुङ

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री टेक पुन ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

तमु धीं दक्षिण कोरियाले फो ल्होछार

“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ छ्या ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु“ अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।“ दक्षिण कोरियामा रहेका तमु (गुरुङ) हरुले आफ्नो मौलिक पहिचान, कला, संस्कार र सँस्कृति तथा परम्परालाई बचाई राख्न तमु धीं दक्षिण कोरियाले विगतका वर्षहरुमा जस्तै यो पटक पनि फोल्हो (मृग वर्ग)को ल्होसार जनवरी ६ मा आयोजना गर्ने भएको छ । सउलमा हुने कार्यक्रमका लागि अहिले व्यवस्थापनको काम भैरहेको तमु धीं दक्षिण कोरियाका अध्यक्ष जित गुरुङले जानकारी दिए । ‘हामीले अक्टोबर २८ तारिकमाफुर्सदमा


तमु धीं ख्याङ्साङ्नाम्दो बुसान शाखाको प्रथम अधिवेशन सम्पन्न : अध्यक्षमा अनिस गुरुङ चयन

ख्याङ्साङ्नाम्दो बुसान क्षेत्रका गुरुङ समुदायलाई समेटेर तमु धीं दक्षिण कोरियाले ख्याङसाङनाम्दो बुसान शाखा गठन गरेको छ । किम्हेमा आइतबार भएको प्रथम अधिवेशनबाट अनिस गुरुङको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति गठन भएको छ । संस्थाका केन्द्रिय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष एक गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा ख्याङ्साङ्नाम्दो बुसानका समाजसेवी गोपाल गुरुङ, संस्थाका थेगु शाखाका सचिव बिल गुरुङ, केन्द्रिय कार्यसमितिका वरिष्ठ सल्लाहकार तथा कार्यक्रमका प्रमुख अतिथि गुप्त गुरुङ लगायतले तमु (गुरुङ) एकतासँगै हरेक क्षेत्रमा अझै निरन्तर अघि बढ्नुपर्ने खाँचो औंल्याउँदै अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए । अधिवेशन उद्घाटन सत्र र बन्द सत्रफुर्सदमा


स्याङ्जा परिवारको १०औं केन्द्रिय अधिवेशन सेप्टेम्बर २५ मा हुने 

स्याङ्जा परिवार दक्षिण कोरिया १०औं अधिवेशन यही २५ सेप्टेम्बर २०१८ मा सउलस्थित दुर्गा रेष्टुरेन्टमा हुने भएको छ । ९औं केन्द्रिय कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई उच्च प्राथमिकता राख्दै १०औं केन्द्रिय अधिवेशन गर्न लागिएको हो । कोरिया स्थित विभिन्न संघ-संस्था, समूह र ग्रुपहरुसँग महत्वपूर्ण सहकार्य र समन्वय गर्दै आईरहेको यस परिवारले सन् २०१६ र २०१७ मा किम्हे/बुसान र थेगु क्षेत्रमा दुईवटा शाखा विस्तार गरिसकेको छ । विशेषत: कोरियामा विभिन्न पेशा, व्यवसायमा आबद्व र ईपियस प्रणाली मार्फत विभिन्न कार्यमा संलग्न स्याङ्जाली दाजुभाई, दिदीबहिनीहरुकोफुर्सदमा


“तेश्रो स्याङ्जा कप २०१८” को टाईसिट सार्वजनिक, १६ टिमको सहभागिता

“राष्ट्रिय खेलको सम्वर्द्वन, प्रवासमा खेलकुदको प्रबर्द्वन” भन्ने मूल उद्घोषसँगै कोरिया स्थित अति सक्रिय र गौरवमय संस्था मध्ये स्याङ्जा परिवार दक्षिण कोरियाले आयोजना गर्न लागेको “तेश्रो स्याङ्जा कप २०१८” प्रतिष्पर्धात्मक भलिवल प्रतियोगिताको लागि १९ अगष्ट २०१८ मा दोङदेमुन स्थित नाङ्लो रेष्टुरेण्टमा खेलतालिका(टाईसिट) सार्वजनिक भएको छ । भलिवल प्रतियोगिताको साझा संस्था नेपाल कोरिया भलिवल संघको मातहतमा रहेर यस २०१८ सिजनकै पाँचौं प्रतियोगिता गर्ने अनुमति पाए बमोजिम यही आउँदो अगष्ट २६ तारिक आईतबारका दिन सउलस्थित गाङ्बुक छङ्सोन्यन सुर्योन ग्वान युथ सेन्टर (서울시 강북구 4.19 로 74) मा “तेश्रो स्याङ्जा कप २०१८”को आयोजना गरिनेफुर्सदमा


तमु धीं दक्षिण कोरियाद्वारा स्योंकैं (वनभोज) आयोजना गरिदै

सउल, तमु धीं दक्षिण कोरियाले विगतमा जस्तै यो वर्ष पनि बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी जून २३ तारिक शनिबार र २४ तारिक आईतबार छुङछङ नाम्दोको बोर्याङ शहरमा रहेको बोर्यङको थोङनामु रिसोर्ट लोग्ली (충남 보령시 해안로 705-44)मा उक्त बनभोज कार्यक्रमको आयोजना गर्न लागिएको हो । स्योंकैं (वनभोज) कार्यक्रममा सहभागी बनौं, अति सुन्दर रमणीय मनमोहक दृष्यहरुसँगै प्रवासी थकित मनलाई शान्त र आनन्द दिलाऔं भन्ने नारासहित हुन लागेको उक्त बनभोज कार्यक्रममा कोरियाबासी नेपालीहरुलाई जति सक्दो सहभागीता जनाउन आयोजकले आग्रह गरेको छ । ‘प्ये म्हस्याँ छ्या म्हमु,छ्या म्हस्याँ ल्हु म्हमु,ल्हु म्हस्याँफुर्सदमा


तमु धीं दक्षिण कोरियाको बृहत भेला सम्पन्न सँगै जित गुरुङको नेतृत्वमा आठौं कार्यसमिति चयन

बोम्जन गुरुङ, दक्षिण कोरिया । “स्वदेश तथा विदेशका सम्पूर्ण तमुहरु एक हौं, आफ्नो पहिचान प्ये, छ्या, ल्हु लाई विश्वब्यापी बनाऔं” भन्ने मूल नाराका साथ “तमु बृहत भेला-२०१८” फेब्रुअरी १५ तारिक बिहीबारका दिन सउल-सिन्सोलदोङ स्थित नेपाल हाउसमा सम्पन्न भएको छ । सोही भेलाबाट तमु धीं दक्षिण कोरियाको आगामी दुई बर्षको कार्यकाल रहने गरि आठौं कार्यसमितिको चयन पनि भएको छ । सन् १९९९ मा स्थापना भएको तमु धीं दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालको लामो विदाको अवसर पारेर तमु (गुरुङ) हरुको बाक्लो उपस्थिति सहित यस बृहत भेलाको आयोजना गरेको हो । बृहतफुर्सदमा


तमु धीँ कोरियाको आठौ कार्यसमिती चयन गर्न सलनालमा बृहत भेला गरिने

दक्षिण कोरिया सन् १९९९ मा स्थापना भएको तमु धीं दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालको लामो विदाको अवसर पारेर तमु (गुरुङ०) हरुको बाक्लो उपस्थितिको अपेक्षा सहित यहि २०१८ फेब्रुअरी १५ तारिक बिहीबारका दिन सउल सिन्सोलदोङ स्थित नेपाल हाउसमा एक बृहत भेलाको आयोजना गर्ने भएको छ । सोही बृहत भेलाबाटै आगामी दुई बर्षको कार्यकाल रहने गरि आठौं कार्यसमिति गठन गरिने र संस्थाको विधान अनुरुप नव गठित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई विधिवत् रुपमा शपथ ग्रहण गराईने कार्यक्रम रहेको तदर्थ समितिका संयोजक भिम गुरुङ (पर्वत) ले जानकारी दिनुभएको छ । तत्कालीन अध्यक्ष प्रदिपफुर्सदमा


कोरियामा तमु (गुरुङ) ल्होसार/ल्होछार-२०७४” भव्यताका साथ सम्पन्न

बोम्जन गुरुङ, दक्षिण कोरिया । “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु।” अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।” सदाको वर्षमा झैँ अंग्रेजी नयाँ वर्षको जनवरी महिनाको पहिलो आइतबार ल्होसार/ल्होछार मनाउँदै आएको तमु धीं दक्षिण कोरियाको परम्परा अनुसार यस पटक पनि गत २०१८ जनवरी ७ तारिक आइतबारका दिन सउल स्थित सउल मेरिना (SeoulMarina – 서울마리나) हलमा भव्यताका साथ सु-सम्पन्न भएको कुरा तमु खि-ल्होसार/ल्होछार मूल आयोजक समितिका संयोजक भिम गुरुङले जानकारी दिनुभएको छ । प्रवासी भूमि दक्षिणफुर्सदमा


कोरियामा तमु (गुरुङ) ल्होसार/ल्होछार भव्यताका साथ मनाउँदै, तयारी तीव्र

दक्षिण कोरिया, “प्ये म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ म्हि म्हमु।” अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।” प्रवासी भूमि दक्षिण कोरियामा छरिएर रहेका तमु (गुरुङ) जातिको आफ्नो मौलिक पहिचान, भेषभूषा-भाषा, संस्कार-सँस्कृति तथा परम्परालाई बचाई राख्न वा जगेर्ना गर्ने उद्वेश्य सहित तमु धीं दक्षिण कोरियाले विगतका वर्षहरुमा जस्तै यो पटक पनि च्ह्य-ल्हो (चरा वर्ग) लाई विदाई गर्दै खी-ल्हो (कुकुर वर्ग) लाई स्वागत गरि दिवा भोज, शुभकामना आदानप्रदान र विविध साँस्कृतिक कार्यक्रम गरि मनाउने भएको छ । यस संस्थालेफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...