भरत सुवेदी
राइज फर नेपाल लाइभ कन्सर्टको जानकारी दिन जनवरी २८ तारिखमा पत्रकार सम्मेलन गर्ने
भरत सुवेदी सौल, कोरियन नयाँ बर्ष र सलनालको उपलक्ष्यमा कोरियामा रहेर कोरिया तथा नेपालमा सामाजिक कार्यहरु गर्दै आइरहेको सामाजिक अभियन्ताहरुको समूह बुद्ध ईन्टरटेन्मेनटले फेब्रुअरी १६ मा गर्न लागिरहेको बिपुल क्षेत्री एन्ड ट्राभलिङ ब्यान्डको राइज फर नेपाल लाइभ कन्सर्टको २०१८ को विषयमा विभिन्न जानकारी दिन यहि जनवरी २८ तारिखको दिन पत्रकार सम्मेलन गर्ने भएको छ। सौलस्थित नेपाल हाउसको हलभित्र हुन लागिरहेको पत्रकार सम्मेलनमा कोरियामा रहेका सम्पुर्ण मिडीया,पत्रकारहरु साथै समाजसेवी अनि बुद्दिजि बिध्यार्थि बर्गलाई उपस्थितिको लागि आयोजकको तर्फबाट अनुरोध गरिएको छ। कोरियामा रहेका बिपुल क्षेत्रीका फ्यानहरुलाई भरपुर मनोरञ्जन दिने उदेश्यले गर्न लागिएकोफुर्सदमा
कोरियामा रहेका नेपालीहरुले यस्तो संकल्प गरे कसो होला ?
हामी नेपालीहरु प्रकृतिको अनुपम सुन्दरताले भरिपूर्ण, जल, जमिन, जङ्गल, जडिबुटी र जनशक्ति भएको देशमा जन्मिएर पनि आफ्नो देश छोडेर आज प्रदेशमा छौँ। पक्कै पनि यो हाम्रो चाहाना होइन बाध्यता हो। आफ्नो घर परिवार छोडेर एउटा सुनौलो भबिस्यको कल्पना गर्दै बिदेशमा पैसासँग आफ्नो श्रम साटीरहेका छौँ।आफ्नो जवानी बिदेशको माटोमा बिताइरहेका छौँ । भर्खर बिबाह गरेका नबबिबाहित जोडीहरु छुट्टीएका छन् ,नाबालक छोराछोरीहरु आफ्नो आमा बाबुको काखबाट बिछोडिएका छन् केवल पैसाको लागी । यसरी बिदेशमा कमाएको पैसाले हामी हाम्रो सपनाहरू पूरा गर्छौं तर अरु गम्भीर प्रश्नहरु पनि साथसाथै खडा हुन्छ। हामिले आफ्नो सपनाफुर्सदमा