मदुसुधन ओझा
कोरियामा प्रवासी मजदुरबारे शैक्षिक कार्यक्रम गरिने
सउल कोरियामा प्रवासी मजदुरहरु प्रवेश गरि मजदुरी गर्न लागेको ३ दशक हुन लागेको छ । हाल प्रवासी मजदुुरहरुको संख्या १०लाख पुगिसकेको अवस्था छ । यस बिचमा प्रवासी मजदुर सम्बन्धि निति नियममा केहिहदसम्म सुधार भए पनि पुर्णरुपमा मजदुरको पक्षमा छैन र प्रवासी मजदुरहरुले भोग्नु परेको समस्यामा कुनै कमिआएको छैन । कम ज्यालामा जबरजस्ती काम गर्नु पर्ने अवस्था, कम्पनी परिबर्तन गर्दा हुने समस्या , कृषि क्षेत्रमाको मजदुरहरुको समस्या, अवधि थप नहुदा भिषा गुमाउन पर्ने अवस्था, औधोगिक दुर्घटना ,आत्माहत्या तथा बिभिन्न कारणले हुने मृत्युहरु दिनानु वृद्धि भई रहेको कुरा तपाई हामीलाइ आवगतै छफुर्सदमा