मिरा राजभण्डारी अमात्य
नवराजहरुका उपस्थितीका लागि बहस हुनु पर्छ
म नागरिक हुँ नवराजहरुका उपस्थिती का लागि बहस हुनु पर्छ मेरो देश म नागरिक हुँ येस्तो देशको जहाँ नारी नेत्रित्व हरु नारीका अश्मितामा भन्दा धर्म ग्रन्थ मा बहस गर्छन् हिजो निर्मलाका न्याएका लागि पुरुष पात्रपात्रहरु कन्चपुर् सँग सिङो देश हल्लाउथे त्यसैले अब एउटा प्रश्न मनमा उब्जेको छ तिम्रो संसदको बैठकहरुमा निर्मला जस्ता बेदान्त कथा हरुमा ट्याक्कै बहस कती भये ? समयए परिस्थितीमा धर्म अधर्म त के हो र ??? समाज र अर्थ सँग गाँसिएर धर्म र ग्रन्थ हरु बने ऐले मात्र किन हो र ??? खाडीका घामहरु मा कुनै परदेशीफुर्सदमा