युगेल तेन्डुप शेर्पा
मुख्यमन्त्री शेरधन राईलाई कोरियाबाट खुल्ला पत्र
सम्मानिय मुख्यमन्त्री शेरधन राई ज्यु, ‘च्योमोलोङमा किरात प्रदेश'(1 नम्बर प्रदेश), सर्बप्रथम मुख्यमन्त्री पदमा चयन हुनु भएकोमा प्रबासी भुमीबाट हार्दिक बधाई तथा शुभकामना साथै यो खुल्ला पत्रलाइ स्वीकार गरि दिन हुनको लागि विनम्र अनुरोध पनि गर्दछु । केहि बर्षअगाडी मात्र नेपालमा गणतन्त्र स्थापना हुनु बयल गाढामा अमेरिका जानु जस्तै हो भनेर उखान टुक्काले छेड हान्ने तपाइकै नेता अहिले संघीय गणतन्त्रत्मक नेपालको प्रधानमन्त्री पदमा रहेर देशको बागडोर सम्हालिरहेको अबस्था छ । बिगात देखी हालसम्म पटक पटक सरकारमा रहेर पनि तपाईंको पार्टीले सस्तो लोकप्रियताको केहि काम बाहेक जनताले महसुस गर्न सक्ने कुनै ऐतिहासिकफुर्सदमा