राजकुमार दिक्पाल
एक हजार तामाङ काटिएको इतिहास
नुवाकोटमा भैरवी जात्राको स्थान महत्वपूर्ण छ । यो जात्रा चैत्र शुक्ल चतुदर्शीका दिनदेखि सुरु हुन्छ । जात्राका क्रममा चैत्र शुक्ल पूर्णिमाको दिन भैरवी देवीलाई खटमा राखी शहर परिक्रमा गराइन्छ । साततले दरबारमा धमिनीको सिन्दुर जात्रा गरिन्छ । यस्तै देवीको खटलाई धामी धमिनीसहित देवीघाट लगिन्छ । प्रतिपदाको दिन भोगबली गरिन्छ । भोलीपल्ट चैत्रकृष्ण द्वित्तीयाको दिन देवीको खट र धामी धमिनीलाई देवीथानमा ल्याई सिन्दुर जात्रा गरी तलेजुमा लगिन्छ । अष्टमीको दिन लिंगो ढालेपछि जात्रा सकिन्छ । यस जात्राको राजकीय महत्वलाई स्पष्ट पार्ने केही ऐतिहासिक पत्रहरु शंकरमान राजवंशीले पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’फुर्सदमा
तामाङ समुदयको नभनिएको एउटा ईतिहास
(कान्तिपुर दैनिकमा तामाङ समुदायकाे र्इतिहाँस बारेमा राजकुमार दिक्पालले एउटा राम्राे लेख लेखेका छन् । याे लेखलार्इ केही सम्पादन सहित प्रकाशन गरेका छाै । सम्पादक ) तिमाल क्षेत्रलाई तामाङहरुले आफूहरुको ऐतिहासिक महत्वको क्षेत्र मान्दै आएका छन् । झिंगु, रोशी र सुनकोशी नदीले छुने मध्यपहाडी बेँसी भेगमा रहेको तिमाल क्षेत्रले महत्वपूर्ण इतिहास र सांस्कृतिको विरासत बोक्दै आएको छ । रिन्छेन दोर्जेः प्रामाणिक शासक तामाङहरुले आफ्नो अन्तिम राजा मानेका तत्कालीन तिमालका स्थानीय शासक रिन्छिन दोर्जेका बारेमा अनुश्रुतिका आधारमा इतिहास लेखिएको पाइन्छ । तर उनी स्थानीय शासक हुन् भन्ने प्रामाणिक आधार प्रकाशमा आइसकेको छ । पुरातत्व विभागको मुखपत्रफुर्सदमा