विदुर शर्मा
कोरियामा भानु जयन्ती र ‘अनेसास कोरिया पद्क ‘सम्मान
विदुर शर्मा सउल राष्ट्रियता तथा सांस्कृतिक चेतना जगाउने नेपाली वाङ्मयकै विराट् पुरुष आदिकवि भानुभक्त आचार्यको २०३ औँ भानु जयन्ती समारोह भव्यताका साथ मनाउने हेतुले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोरिया च्याप्टरले रचना वाचन र सम्मान कार्यक्रम गर्ने भएको छ । भानु जयन्तीको अवसरमा उनको साहित्यिक योगदानको कदर गर्दै सिर्जनात्मक रचना वाचनका साथ भानुका श्लोक वाचन र गायन समेत गरिने र कोरियामा रहेर पनि नेपाली -भाषा साहित्य र कलाको संरक्षण र संबर्धनमा योगदान पुर्याउनु हुने केही नेपाली स्रष्टाहरुलाई ‘अनेसास कोरिया पदक’ ले सम्मान गरिने निर्णय भएको कुरा अनेसास कोरियाका संयोजक तथा महासचिवफुर्सदमा