विमल सिंह लामा
दक्षिण कोरियामा फेरि देखियो मर्स भाइरस : सबैलाई सचेत रहन आग्रह
करिब ३ बर्ष पछि दक्षिण कोरियामा फेरी मर्सको बिरामी भेटिएको छ । गत शुक्रबार कुवेतबाट फर्किएका एक कोरियन नागरिकमा मिडिल इस्ट रेस्पिरेटरी सिम्ड्रम (MERS) भेटिएको रोग नियन्त्रण तथा रोकथाम केन्द्र कोरिया(KCDC)लाई उदृत गर्दै कोरियाली संचार माध्यमहरुले जनाएका छन् । नाम उल्लेख नगरिएको ६१ बर्षिय कोरियन नागरिक आफ्नो ब्यापरिक भ्रमणका लागि कुवेत गएको गएका थिए । उनलाई ज्वरो आउने, खोकी लाग्ने तथा टाउको दुख्ने जस्ता समस्या देखापरेपछि भ्रमणलाई छोटाएर दुबई हुदै शुक्रबार इन्छन एर्पोट आइपुगेका थिए । मर्स भएको आशंकामा एयरपोर्टबाटै सामसुङ अस्पतल लगिएको थियो । थप उपचार र परिक्षणका लागिफुर्सदमा