विमल सिं लामा(तामाङ)
काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको छैटौं अधिवेशन सम्पन्न, अध्यक्षमा प्रकाश योञ्जन
दक्षिण कोरियामा सक्रिय क्षेत्रीय संस्था काभ्रे सम्पर्क समितिको छैटौं अधिवेशन सम्पन्न भएको छ । साथै अधिवेशनले नि:वर्तमान वरिष्ठ उपाध्यक्ष प्रकाश योञ्जनको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरिएको छ । नयाँ समितिमा वरिष्ठ उपाध्यक्ष मनोज तुम्सिङ मगर, उपाध्यक्षहरुमा सुमन चौलागाइ, सुश्म थापा र नबराज तिमल्सिना रहेका छन् । त्यस्तै सचिबमा सुदर्शन तिमल्सिना र सहसचिबमा हिमाल स्याङ्तान रहेको छ भने कोषअध्यक्षमा सबिता तिमल्सिना र सह-कोषाध्यक्षमा आशिष् घिसिङ रहेका छन् । साथै सदस्यहरुमा सागर वाइबा, मिलन तमाङ, सन्तोष क्षेत्री, बिश्णु दनुवा, सुदन बुढाथोकी, दिवाकार चौलागाइ, देभी माया चौलागाई र केदार नेपालफुर्सदमा
कोरियाको “नुन” मा नेपाली “नून” छर्दा …
एउटा ठूलो बोरामा नुन थियो, फन्जाङ्निम(टिम क्याप्टेन)ले छिकेछा (सामान लोडअन्लोड गर्ने मेसिन)ले बोरा उठायो अनि मलाई एउटा साबेल दियो । हातको इसाराले नै बोरासंगै बस्न भन्यो । त्यो बोरामा भएको नून बाटोभरी र कम्पनीको जहाँ जहाँ गाडी र फोरक्लिफ्ट हिड्नु पर्ने हो त्यता त्यता छर्नु रे । आकाशबाट सेतो कपासको भुवाजस्तै हिउँ झरेको छ झरेको छ । भुइँमा सेताम्मे भएर घुँडा मुनितिर हिउँ आउने भैसक्यो । झन्डै दुई घण्टा भुुवासरिको हिउँसँग नून छर्दै बित्यो । भुइँ त सेतम्मे थियो नै आफु पनि त्यस्तै भएछु । हो त्यही मेरो जिन्दगीको पहिलोफुर्सदमा