शेर साङबो शेर्पा
नेपाली संघिय समाज कोरियाले आयोजन गरेको भेटघाट तथा बिदाई कार्यक्रम पार्टी प्रवेश गर्नेहरुको लर्को
सौल, पहिचान प्राप्ति संगै वर्गीय मुक्तिका निम्ति श्रमजीवि वर्गहरु एकता हौ भन्ने नाराका साथ सौल दोंग्देमुन स्थित नेपाली संघिय समाज कोरियाले भेट्घाट तथा बिदाई कार्यक्रम आयोजना गरेको छ । कोरियाको पर्व छुसकको अवसर पारेर नेफेसो पार्टीका नेता र कार्यकर्ता बिच अन्तर्क्रिय कार्यक्रम समेत गरिएको थियो । उक्त अवसरमा पार्टीका वरिष्ठ उपाध्यक्ष, धिरज गुरुङ्ग आफ्नो कोरिया बसाईलाई अन्त्य गर्दै नेपाल फर्किन लागेको हुदा उनलाइ बिदाई गरिएको थियो । छुसकको लामो विदाको सदुपयोग गर्दै नेफेसो कोरियाले भेटघाट तथा बिदाई कार्यक्रमको आयोजना गरेको नेफेसो कोरियाको अध्यक्ष महिन्द्र राई बताउनु भयो । उक्त भेटघाट तथाफुर्सदमा