संजिब घिमिरे
कोरियामा विवेकशील साझा सद्भाव समुहको भेटघाट हुने
सौल, कोरियामा रहेका विवेकशील साझा सद्भाव समुहहरुले संयुक्त रुपमा साझा भेटघाट कार्यक्रम गर्ने भएका छन। यहि अक्टोबर ३ तारीख अर्थात छुसकको पहिलो दिन कोरियाको मिनि नेपाल भनेर चिनिने तोङ्देमुनमा उक्त भेटघाट कार्यक्रम गर्न लागिएको खिम्फो क्षेत्र तथा सौल कमिटीका सक्रिय सदस्य संजिब घिमिरेले जानकारी दिएका छन। विवेकशील दल र साझा पाटी एकता भए सगै कोरियामा पनि विभिन्न क्षेत्रमा रहेका साझा सद्भाव समूहहरु र विवेकशील दल कोरिया मिलेर सामाजिक कार्य गर्दै अाएका छन् । छुसकको अवसर पारेर भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्ने भएका छन् । साबिक साझा पार्टीका सदस्य तथा विवेकशीलफुर्सदमा