सुरेश सिंह सम्बाहाङ्फे
माटोमा फूलको सौन्दर्यता
यो माटो सृष्टि देखि नै ओसिलो र मलिलो कहा होर आदिम फूलहरु सडेर गलिएका छन इतिहासका पसिना र रगतहरुले भिजिएका छन नत्र यो माटो – माटो भन्नु लायक नै थिएन माटोमा फूलको सौन्दर्यता लुटेर, चिमोठेर, काटेर, लडाएर एकात्मक संगित रेटिरहने बिलासि झ्याउकिरिहरु ब्रमाण्डको कुन बगैचाबाट लखेटिएका हुन कि गन्तव्यहिन बटुवा जस्तै हुन किन मेट्दै छ भुईफूलका रंगहरु ? रंगका पहिचानहरू ? फस- फस पलास जस्तै – किन सडाउदैछ आदिम इतिहास ? कि निचोरिसक्यो रंगका सौन्दर्यता ? किन कोट्याउदैन लालमोहरमा कुदिएका सन्धिहरु ? राष्ट्रीय फूल लालिगुरास सयपत्री र मखमलि भाइटिका बिशेषफुर्सदमा
कोरियामा सर्वाधिक राशीको “दोस्रो डेउ कप फुटबल प्रतियोगिता” मे-६ मा आयोजना गर्ने
सुरेश सिंह सम्बाहाङ्फे / गजे डेउ नेपाली एकता समाज दक्षिण कोरियाले मे-६ मा “दोस्रो डेउ कप फुटबल प्रतियोगिता”आयोजना गर्ने भएको छ।दक्षिण कोरियाको गजेदो क्षेत्रमा अबस्थित लुम्बिनी रेष्टुरा एण्ड बारको मुख्य प्रायोजनमा प्रतियोगिता गर्न लागिएको हो। कोरियामा भैरहने फुटबल प्रतियोगिताहरु मध्ये सर्वाधिक धनराशी रहेको यश दोस्रो डेउ कप फुटबल प्रतियोगिताको बिजेताले ३५ लाख वन र उपबिजेताले २०लाख वन प्राप्त गर्नेछन । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट मेनेजर र सर्वाधिक गोलकर्तालाई आकर्षक पुरस्कारको साथमा कप, मेडल र प्रामाण-पत्र प्रदान गरिनेछ। यश प्रतियोगितामा सहभागी जनाउन इच्क्षुक फुटबल टिमहरुले अप्रील-१ बाट अप्रील -२२ सम्ममा टिमफुर्सदमा