सुरेश हमाल
समुन्द्रपारिको उपचार
कोरियाको राजधानी सउल देखि करिव २७० किमिको दुरिमा पर्ने आन्दोङको पुङ्छनम्यन भन्ने ठाउमा छ कम्पनि । कम्पनिमा दुई जना मात्र नेपाली छौं । हप्तामा ६ दिन विहानै देखि राति अवेरसम्म काम अनि एक दिन आईतवार आन्दोङ बजार घुम्नु, पिज्जा वर्गर खानु , विदेशी कम भएको ठाउँ भएर पनि होला कोहि नेपाली देखिन्छकि भन्दै आँखा डुलाउनु यसरी नै वित्छन् दिनचर्याहरु । सदा झै एकदिन आईतबार साथीसँग आन्दोङ बजार जान बसमा चढें । बसभित्र एक्कासि पेट दुख्यो । सामान्य पेट दुखेको होला भनी वजारमा पुगेपछि पेट दुखेको औषधि किनेर खाए । कोरियामाफुर्सदमा