सेर स्यांबो शेर्पा
ल्होसारलाई जातिय विभाजन गर्न गलत हो, यसकारण एउटै ल्होसार मनाउन आवश्यक छ
नेपालको राष्ट्रिय राजनैतिक परिवर्तन पश्चात् लोकतन्त्र, गणतन्त्रमा मुलुक प्रवेश गरे सँगै नेपालमा रहेका बहु जाती, भाषिक ,धार्मिक, संस्कृतिकरूपमा जो आफुलाई पिछडिएका महसुश गरे ती सबै जाति समुदायले आफ्नो बिगतमा खोसिएका हक अधिकार संबिधानमा सुनिश्चित गर्दै साँस्कृतिक रुपमा आ – आफ्नो मौलिक पहिचान र साँस्कृतिकलाई बिकाश गर्न हिमाल, पहाड, तराई, मधेशमा चौतर्फी खुलेर चाड पर्व मनाउन थालेको देखिन्छ जून सकारत्मक पक्ष हो । अझ रोजगारीको लागि विश्वको बिभिन्न मुलूकमा पुगेका नेपालीहरुले आ – आफ्नो भाषा, धर्म, साँस्कृतिकको संरक्षण र बिकास गर्न संघ संस्था स्थापना गरी नेपालको हरेक चाड़ पर्व समय अनुकूलफुर्सदमा