हरि प्रशाद खनाल
ईलाम सूर्योदय सेवा समाज कोरियाले चिट्ठा विजेतालाई उपहार प्रदान
ईलाम सुर्योदय सेवा समाज दक्षिण कोरियाद्धारा आयोजित भाग्यशाली बम्पर उपहार २०१६ कार्यक्रमका विजेताहरुलाई आइतबार उपहार प्रदान गरिएको छ । प्रथम उपहार प्राप्त गर्ने पाल्पाका तुलसी बस्याललाई ५ तोन सुनको सिक्री र दितिय उपहार प्राप्त गर्ने इलामका कैलाश देवनलाई ३ तोनको सुनको औठी र तृतीय उपहार प्राप्त गर्ने उदयपुरका शेखर राईलाई सामसुइ०को ल्यापटप प्रदान गरिएको छ । संस्थाका अध्यक्ष हरि खनाल , उपाध्यक्ष कमल राई , सल्हाकार प्रतिक बोहोरा ,शान्तिप्रसाद गौतम सचिब रन राई सहकोषाध्यक्ष मन्जु लावती लगायतले संयुक्तरुपमा उपहार प्रदान गरिएको थियो । साथै सान्तवना उपहार दाबी गर्नपनि बिजेतालाई जानकारीफुर्सदमा