अंशुबर्मा लिम्बू लिच्छबी
काेरियाबाट श्रमलाई माया गर्न, लगनशिल अनुशासित र कतब्यनिष्ठ हुन सिके
म एउटा सामान्य किसान परिवारमा जन्मेकाे मान्छे। बाल्यकाल अर्थात विद्यार्थी जीवन गाँउमै व्यतीत भयो।त्योबेला दिउँसो स्कुल जाने र बिहान् बेलुकी घरायसी काम गर्ने । बिदाको दिन खेत बारीमा काम गर्ने ।वस्तुभाउ चराउने। घाँस पात गर्ने । बर्खामा धान रोप्नु पर्ने ।हिउँदमा बाली थन्काउनु पर्ने। आफ्नो घर लेकमा अनि खेती बेसिमा हुनाले लेक -बेशी उकाली ओराली गर्ने काम धेरै नै भयो।मलका भारी , धानका भारी ,धानका बिटा, गहुँका भारी ,परालका भारि बोक्ने काम हरेक बर्ष दोहोरी रह्यो । तत्कालीन अवस्थामा सडक संजालमा नजाेडिएकाेले हाम्राे गाँउ दुर्गम थियो। ६ घन्टा टाढाको जिरिखिम्तीफुर्सदमा
सर्बाधिक धनराशीकाे दोस्रो डेउ फुटबल कप एभरेस्ट एफ सि काे पाेल्टामा
कोरियाको सर्वाधिक धनराशिको फुटबल खेलकाे दाेश्राे डेउ कपकाे उपाधि एभरेष्ट एफ सिले जित्न सफल भएकाेछ। हाम्रो चाहाना प्रवासी एकता र आपसी सद्भावको कामना भन्ने नाराका साथ डेउ नेपाली एकता समाजका संरक्षक साथै NRN बुसानका अध्यक्ष कुबिर चन्द्र लिङ्देनको संयोजकत्वमा कोरियाकै सर्वाधिक धनराशिको खेल आयोजना दोस्रो डेउ कप फुटबल प्रतियोगिता २०१८ भव्यरुपमा सम्पन्न् भएको छ। मौसमको प्रतिकुलताका बिच सम्पन्न भएको उक्त प्रतियोगितामा एभरेस्ट एफ सि ले फाइनलमा आयोजक डेउ एफ सि लाई ट्राइबेकर मा 4/2 को नतिजा निकाल्दै उपाधी चुमेको थियोे ।उपाधी संगै एभरेस्ट एफ सि ले पैतिस लाख वोन नगदफुर्सदमा
कहाँ गरीब छ नेपाल
कहाँ गरिब छ नेपाल ,दुनियाँ सघाउँछ संसार भर श्रम बेच्छ,अनि देश चलाउँछ श्रमिकहरु को बजार , श्रमको धनी देश , दुनियाँ भर उर्जावान ,मजदुर पठाउँछ सस्तोमा लिलाम गरि,श्रमिकको निर्यात गर्छ, मरेर फर्किनेको कफिनमा ,कसुर लगाउँछ रोगी मर्छ्न देशमा ,ओखतीको अभावमा, तर लाखौंको उपचार,नेतालाई गराउँछ विकासका खम्बा बन्छन् ,अरु देशका युवा , तर हाम्रो देशले युवा ,मजदुर बनाउँछ ।।