अत्रस्त यात्री समिप(खेम पुन)
आसन्न प्रदेश सभा र प्रतिनिधी सभाको निर्बाचन
नेपालमा ठुल्ठुला चाडको मौसम सिद्दिए पछी राजनितिक बृतमा बडो उल्लासमय ढङ्गले नया चाडको सिजन सुरु भएको छ, त्यो हो प्रतिनिधी सभा र प्रदेश सभाको निर्बाचन । देश संघिय प्रणालीमा गैसके पछीको पहिलो प्रादेसीक सरकार र केन्द्र सरकारको गठन र संचालनमा कस्को प्रभाब बलियो रहने वा ति सरकारमा कस्को उपस्थिती बलियो हुने भन्ने राजनैतिक प्रतीष्ठाको बिषयले गर्दा पनी साच्चीकै यो चुनाबलाई बडा दशै भन्दा पनी अत्यन्त ठुलो उत्सबका रुपमा हेरिरहेका छन सम्पुर्ण राजनितिकर्मीहरुले। हुन पनी साच्चिकै प्रतिष्ठाको बिषय छ यो चुनाब! संघिय प्रणालिमा गठित पहिलो प्रादेसीक सरकार क-कस्ले संचालन गर्ने जिम्मेबारीफुर्सदमा
ती महान परदेशी
कथा/ हर्के प्रबासी भएको २ बर्ष बितिसक्यो । बिहान सबेरै उठेर काममा जाउ साझ अबेर आएर आराम गर उसको दैनिकी हो यो । आफु भोको छ तिर्खाएको छ तर त्यसको प्रबाह हुदैन उसलाई, उसलाई त झल्झली २ बर्ष अगाडी छोडेर आएको आफ्नो परिवार अनि मुटुका टुक्रा जस्ता कल्कलाउदा भबिश्यका साहाराको चिन्ता बढी लाग्छ । आफुलाई हनहनी ज्वरो आएको छ तथापी काममा सकी नसकी लत्रेकै छ किनकी आफ्नो ज्यान जे जस्तो अबस्थामा होस मजदुरी गर्नु नै उसको कर्तब्य हो । हुन त उसको बिबशता पनि छ गाउमा भएको घरले उ तिरैफुर्सदमा
दिदी, यसपाली तिहारमा आशिष हैन श्राप दिनु
खै कुन शब्दबाट सुरुवाट गरौ, गाउमा एक पछी अर्को चाड लागिरहेको छ सबै खुसियाली मनाइरहेका छन उता परदेशीको घर भने सुन्यताको भुमरिमा परेको छ। छोरालाई आशिष दिन नपाई रुझेका बुवा आमाको परेला सुक्न नपाउदै फेरी दिदी/बहिनीको मन दुख्ने दिन आएको छ। उता गाउमा एक पछी अर्को चाड खल्लो गरी मनाइरहेका छन, यता परदेसीहरु हरेक चाडमा उस्तै भाब बिह्वल बनेका छन । देशमा अस्थिरता कायम गरेर सल्बलाई रहेका छन बिदेशी दलालहरु,बर्षै पिच्छे लाखौ युवाहरुको जवानी बिदेशीको लागी सुम्पिन बाध्य पारिएको छ । हरेक घर घर बाट युबाहरुलाई परिवारसंग बिछोडीन अनिबार्य गरिएकोफुर्सदमा