अत्रस्त यात्री समीप
कस्तो खाले प्रजातान्त्रिक अभ्यास हो यो ?
अत्रस्त यात्री समीप बिश्व परिवर्तनशील छ बिश्वको हरेक देशहरुले आफ्नो देशमा भएका त्यस्ता प्रतिभावान् युवाहरुलाई अगाडी सारेर चमत्कारिक रुपमा आर्थिक क्रान्ति गरिरहेका छन र बिकास अनी प्रबिधीमा ठुलो छलाङ मारिरहेका छन। यो समय नेपाल भने आफै बिभाजित छ बिधिको शासन छैन हाम्रो देशमा, कानुन बनाइएको छ केबल न्युन बर्गिय समुदायलाई मात्र लागु हुनेगरी, अनी सोच्ने गर्छु हामी यो कस्तो खालको प्रजातान्त्रिक अभ्यासमा जुटिरहेका छौ? जहा जनताले निर्धक्क भएर आफुले पाएको मौलिक हक अधिकारको उपयोग पनी गर्न नपाउने! हामिले सु-शासनको परिकल्पना गर्छौ र बिधिको सासन कायम होस भन्ने चाहान्छौ तर ब्यबहारमाफुर्सदमा
जाती र जातीयता सबैले सबैको सम्मान गरौ
जाती भन्ने कुरा नेपालिहरुलाई बिस्तारै सामान्य हुदै गैरहेको छ वा भनौ पाच्य हुदै गैरहेको छ तर जातियता भन्ने कुराले भने समाजमा अझै खैलाबैला मच्याउने गर्दछ। जाती र जातीयता भन्ने शब्दहरु सुन्दा खासै फरक नलागे पनी यसको अर्थ भने पृथक छ। जाती ब्याक्ती बिषेश लाई जनाउने शब्द हो भने जातीयता ब्याक्ती बिषेशको पहिचानलाई झल्काउने शब्द हो। यसरी एक अर्काका परिपूरक यी दुई शब्दको अन्तरद्वन्द्व नै आज नेपालमा देखिएको प्रमुख समस्या हो। जाती भन्ने कुरामा कुनै मदभेद रहेन, अब कुरा जातियतामा आएर अड्केको छ। जाती : बाहुन क्षेत्री आदिबासी जनजाती दलित लगाएतफुर्सदमा
बदनाम हुदै छ पत्रकारीता
अत्रस्त यात्री समीप कुनै पनि समाजमा समाज संचालनका लागी पत्रकारिता एक अभिन्न अंग हो, पत्रकार बिनाको समाज अन्धकारमय हुन्छ। सत्य युग देखी नै पत्रकारिता कुनै न कुनै रुपमा अंगालिदै आइरहेको छ भन्ने कुरा नारदमुनीको इतिहासबाट पुष्टि हुन्छ । पत्रकारिता भनेको अन्धकारमा रहेको चिजबस्तुलाई खोजतलास गरी सत्यतथ्य बाहिर ल्याई प्रकास दिनु वा भनौ कुनै अन्धकारमा रहेको बिषयबस्तुलाई उज्यालो प्रदान गर्ने पेसा हो। यस पेसामा निडर, कठोर मन भएका, कुनै पनि बिषयबस्तुलाई गहनता पुर्बक अध्ययन गरी निस्कर्ष निकाल्न सक्ने खूबी भएको क्षमतावान ब्यक्ती आवाश्यक पर्दछ। समाजमा भैराखेका घटनाक्रम देश बिदेस आदीबारे आजफुर्सदमा
लडाई जातीबादको की बर्गको
पछिल्लो समयमा नेपालमा जातीय बहसले निकै चर्चा पाएको छ। अझै सामाजीक सञ्जालको कुरा गर्ने हो भने त लाग्छ देशमा जातीय दङ्गा भत्किदै छ। एउटा जातीले अर्को जातीलाई खसालेको अर्कोले आर्कोलाई खसालेको यस्ता वाकयुध्द चल्न थालेको धेरै भयो सामाजिक सञ्जालमा, तर पनि यो बिषयमा सरकार र बहसकर्टाहरु गम्भिर देखिदैनन् जस्को दूरगामी असर अति भयानक हुने देखीन्छ। हामी समाजमा 3 प्रकारका जनता छौ । पहीलो ~ अरुले जे भन्यो त्यही कुरालाई बिश्वास गरेर अगाडि बढ्ने । दोस्रो ~ अरुले जे भनुन जसो भनुन आफ्नै पारामा चल्ने कसैको कुरा नसुन्ने। तेस्रो ~ सबैकोफुर्सदमा
नराम्रो साहु
दक्षिण कोरियामा रोजगारीको लागी आउन चाहाने नेपालीहरु धेरै छन् । आकर्षक तलब र जीवन शैलीको सपना बुन्नेहरुको आशाको धरोहर हो कोििरया । हालसम्म कोरिया आउने नेपालीको संख्या ५० हजार नाघिसक्यो । नेपालमा भएका धेरै युवाको सपनाको सहर हो कोरिया । तर कोरिया आइपुगेका धेरै नेपालीहरुका समान गुनासा छन् मेरो साहु नराम्रो छ । के सबै कम्पनीका मालिक नराम्रै छन् त ? छैनन् । हर समाज राम्रो नराम्रोको दुबै पक्ष हुन्छ । तर जति नेपालीहरुको मुखबाट मेरो साहु नराम्रो भन्ने सुनिन्छ त्यती साह्रो सबै साहुहरु नराम्रो चाही छैनन । आखीर मफुर्सदमा