अबिश्रान्त शर्मा
नेपाली दुतावास दक्षिण कोरियाको कार्यशैलीप्रती कोरियामा रहेका नेपाली समुदाय आक्रोशित
दक्षिण कोरियामा नेपाली राजदूताबासले केहीलाई मात्रै बोलाएर ११ औ गणतन्त्र दिवस मनाएको भन्दै नेपाली दुतावासको कार्यशैली प्रती कोरियामा रहेका संघ सस्था तथा नेपाली समुदायका ब्यत्तिहरुले सामाजिक संजाल मार्फत आक्रोस ब्यत्त गरेका छन । यही २०१८ मे २९ तारिख मंगलबारका दिन नेपाली दुतावासले कोरियामा रहेका संघ सस्था, संगठन तथा सरोकार वाला नेपाली समुदायका कोहीलाइ पनि जानकारी नदिइ चार पाच जना ब्यक्तीहरु भेला पारेर निजी जन्मदिन मनाए जस्तो गरि ११ औ गणतन्त्र दिबस मनाएको फोटो सार्वजनीक भए पछी कोरियामा रहेका बिभिन्न संघ सस्था तथा ब्यक्तिहरुले दुतावासको ब्यबहार र कार्यशैली प्रती निराशा रफुर्सदमा
प्रवासी नेपाली मञ्च दक्षिण कोरिया बुसान किम्ह्रे क्षेत्रिय कमिटीद्धारा धुमुर्स सुन्तली फाउन्डेसनलाई सहयोग
अबिश्रान्त शर्मा बुसान,प्रवासी नेपाली मञ्च दक्षिण कोरिया बुसान किम्ह्रे क्षेत्रिय कमिटीले धुमुर्स सुन्तली फाउन्डेसनलाई सन्तपुर एकिकृत बस्ति निर्माण सहयोगार्थ नेपाली पचास हजार रुपैयाँ सहयोग गरेको छ । नेकपा एमाले पार्टी सचिव योगेश भट्टराईले आफ्नो फेशबुक पेज मार्फत उक्त सहयोगको सार्बजनिक गर्नु भएको हो । उहाले पोष्टमा लेख्नु भएको छ । प्रख्यात अनि जनप्रिय कलाकार सीताराम कट्टेल र कुन्जना घिमिरेको नेत्रित्वमा धुर्मुस सुन्तली फाउण्डेसन् मार्फत सन्चालन गरिरहेको एकिक्रित बस्ती बिकास कार्यक्रमका लागि प्रबासि नेपाली मंच दक्षिण कोरीया, कमिटी बुसान क्षेत्रिय कमिटी कोरियाले पठाएको रु ५० हजार र मेरो तर्फबाट रु २५फुर्सदमा
प्रवासी नेपाली मञ्च दक्षिण कोरिया तथा नेपाली जनप्रगतिशिल मञ्चबिच संयुक्त भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न
अबिश्रान्त शर्मा सउल—प्रवासी नेपाली मञ्च दक्षिण कोरिया तथा नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया बिच शनिबार सउलमा संयुक्त भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा दुबै संगठनका अध्यक्षहरुको नेतृत्वमा संगठनका नेताहरु सहभागी भएका थिए । कार्यक्रममा प्रवासी नेपाली मञ्चको तर्फबाट केन्द्रिय अध्यक्ष परशुराम सापकोटा , केन्द्रिय सल्लाहकारहरु गोबिन्द गाउले , श्रृजना नेपाली ,केन्द्रिय उपाध्यक्ष लाल सउद ,महासचिब श्रमदिप चौलागाई लगाएतका केन्द्रिय पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । त्यसै गरी नेपाली जनप्रगतिशिल मञ्चको तर्फबाट केन्द्रिय अध्यक्ष खगेन्द्र बुढामगर , उपाध्यक्ष इश्वर कठायत ,महासचिब नबिन गुरुङ लगाएतका केन्द्रिय पदाधिकारी तथाफुर्सदमा