अमिर योञ्जन
नेपाल तामाङ संघ दक्षिण काेरियाले फेब्रुअरी ४ मा सोनाम ल्होछार मनाउने
नेपाल तामाङ संघ दक्षिण कोरियाले सोनाम ल्होछार साँस्कृतिक तथा सांगीतिक कार्यक्रम फेब्रुअरी ४ तारिखमा मनाउँने भएको छ । तामाङ समुदायको नयाँ बर्ष एवं २८५५ औं सोनाम ल्होछार (सुँगुर बर्ग)को अवसरमा कोरियामा राजधानी सउलमा बृहत साँस्कृतिक तथा सांगीतिक कार्यक्रम गरि मनाउँने भएको हो । कोरियनको नयाँ बर्ष सलनालको पहिलो दिन फेब्रुअरी ४ तारिखमा तामाङ संघ सदा झै साँस्कृतिक र सांगीतिक माहोलमा सबै तामाङहरु एकै स्थानमा जम्मा भइ मनोरञ्जनात्मक रुपमा मनाउँने संघका अध्यक्ष मेघप्रसाद तामाङ बताए । उनले भने -`यहाँ नेपाल तामाङ संघले हरेक बर्ष यही सालनालको पहिलो दिन मनाउँदै आएको होफुर्सदमा
पहिलो एनआरएन दक्षिण काेरियाकाे उपाधी झापा एफसीले जित्यो
पहिलो एनआरएन कपको उपाधी झापा फुटबल क्लब दक्षिण कोरियाले जितेको छ । दक्षिण कोरियाको फोछनसीको खेलमैदानमा आइतबार भएको फाइनल खेलमा सुवन फुटबल क्लब विरुद्ध झापा फुटबल क्लब दक्षिण कोरियाले १-० को नतिजा निकाल्दै झापा एफसीले उपाधी जितेको हो । खेलको पहिलो हापसम्म दुबै टोलीले बराबरी खेलेका थिए। दोस्रो हापमा झापा एफसीका किरण जाबेगुको कर्नर किकलाई सदुपयोग गर्दै हाङ्सु लिम्बुले हेड मार्फत निर्णायक गोल सँगै झापा एफसीलाई उपाधी चुम्न सफल भयो । खेलको यो नतिजालाई उल्टाउन नसक्दा सुवन एफसीले पहिलो एनआरएन कपको दोस्रो स्थानलाई चित्त बुझाउनु पर्यो । गैर आवासीय नेपालीफुर्सदमा