अर्जुन परियार
राष्ट्रिय झण्डा सँग जोडिएको विरक्तताको अर्को पाटो
राष्ट्रिय झण्डा जलाउन पाइदैन । किनकि यस् सँग राष्ट्रियता जोडिएको हुन्छ । राष्ट्रिय एकता र स्वाभिमान जोडिएको छ । सार्वभौमसत्ताको प्रतीक हो राष्ट्रिय झण्डा । राष्ट्रिय झण्डाले नै नागरिकलाई एकताको सुत्रमा एकबद्व गरेको हुन्छ । साथै राष्ट्र र राष्ट्रका नागरिकको पहिचान झल्काउने प्रमुख आधार नै राष्ट्रको झण्डा हो । तर, राष्ट्रिय झण्डा कुनै एक धर्म र सम्प्रदायको मात्रै पहिचान झल्किने खालको हुनु भएन। सबै नेपालीले खुशीका साथ अपनत्व गर्ने खालको सर्वप्रीय हुनुपर्छ । जनताको त्याग, तपस्या र बलिदान बाट प्राप्त लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्ष राष्ट्रको सम्मान हुने खालको हुनुपर्छफुर्सदमा