उत्तम खजुम

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी खेम कार्की गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

चुम्लुङ कोरियाद्वारा मृगौला बिरामीलाई आर्थिक सहयोग प्रदान

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले दुवै मृगौला फेल भएकी बिरामी कुमारी योङ्यालाई उपचारार्थ २६लाख १५ हजार वन सहयोग गरेको छ। उक्त सहयोग रकम गत आइतबार मे २६ तारिखका दिन योङ्याकै निवासमा चुम्लुङका अध्यक्ष शुन्दरदिप आङ्देम्बे,वरिष्ठ उपाध्यक्ष अग्नि पंधाक, सदस्यहरु सपना सेलिङ, सन्तोष खेवा र कामना नेम्बाङले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए। केही समय अघि चुम्लुङले सपना सेलिङको नेतृत्वमा सहयोग संकलन गरिएको थियो । पाँचथर जिल्ला याङवरक गाउँपालिका ३ निवासी योङ्या ५ वर्ष पहिले कोरिया प्रवेश गरेकी हुन्। हाल उनी इक्सान स्थित वोङ्ग्वाङ युनिभर्सिटी हस्पिटलमा उपचाररत छिन्।


चुम्लुङ कोरियाद्वारा भब्य रुपमा चासोक तङनाम मनाउने

लिम्बू जातिले प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिन मनाउने चासोक तङनाम किरात याक्थुङ चुम्लुङ कोरियाले यहिँ डिसेम्बर १६ तारिखको दिन सउल र २३ तारिखको दिन ख्यङ्साङ्नाम्दो बुसान शाखाले मनाउने  भएकाे छ । नयाँ पाकेको अन्नबालीलाई चासोक सेवा/न्वागी पूजा गरि पितृलाई चढाएर मात्र अाफुले खाने चाडका रूपमा यसलाइ लिइन्छ । याे चाड लिम्बु समुदायकाे मुख्य चाडमा पर्छ । कार्यक्रम स्थल भने केही दिनपछी तय गरिने छ । तङ्नाम विशेष कार्यक्रममा लिम्बू जातिको मौलिक केलाङ, यालाङसँगै नेपालबाट कलाकारहरू आमन्त्रण गरि हाक्पारे, ख्याली सहितको सांगीतिक मनोरञ्जन हुनेछ। गीत संगीत नाचगान बाहेक लिम्बू जातिको परम्परागत परिकारहरु समेतकोफुर्सदमा


मृत्युदण्डको कानून, टाँसी दे सरकार!

गजल / उत्तम खजुम मृत्युदण्डको कानून, टाँसी दे सरकार! अनि बलात्कारीलाई, फाँसी दे सरकार! देश र जनातालाई, जिउन गाह्रो पार्ने भ्रष्टाचारीलाई सिधै, मासि दे सरकार! राष्ट्रभक्ती सन्तती, हर साल जन्मदैँन राम्रो काम गर्नेलाई, साथी दे सरकार! आयु नै नपुगी किन? बारबार मर्छस् तँ अब पूरा पाँच वर्ष, बाँची दे सरकार!


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...