कोरिया समाचार
कोरीयामा विताएको त्यो घटनालाइ सम्झींदा
कोरीयामा विताएको त्यो घटनालाइ सम्झींदा अशोक पोख्रेल जिवनका हरेक भोगाइका खुड्कीलाहरुलाइ पारगर्दै भविश्यको ठुलो सपना बोकेर दक्षिण कोरीया प्रवेश गरेको एक नेपाली युवक हुँ म । मेरो देश नेपालमा महीनाको करीब रु २५ हजार तलब बुझ्दथें म तर मलाइ त्यसले पुगेन अनी मन गयो महीनाको १ लाख देखी २ लाख नेपाली कमाइ हुने कोरीया । सबैको मुखबाट सुनिन्थियो कोरीया …कोरीया अनि म पनी भन्ने गर्दथें कोरीया । सबैले भने जस्तो र मैले सोचे जस्तो चै कोरीया रहेनछ, भाषाको समस्या, कामको समस्या महीनाको १- २ लाख नेपाली बुझ्न त कति समस्याफुर्सदमा
राजनीति सफा गरि देश निर्माण गरौ -नारायणकाजी श्रेष्ठ (भिडियो सहित)
एकीकृत नेकपा माओबादीका उपाध्यक्ष तथा विदेश बिभाग प्रमुख नारायणकाजी श्रेष्ठले राजनीति सफा गरेर देश निर्माण गर्नु पर्ने बताएका छन । गत आईतबार सौल स्थित नेपाल हाउसमा नेपाल जनाधिकार मन्च कोरियाले आयोजना गरेको कार्यक्रममा बोल्दै श्रेष्ठले सो कुरा बताएका हुन् । “संघिय लोकतान्त्रिक कार्यन्वयनको लागि सम्पूर्ण देशभक्त राजनीतिक शक्तिहरु बिचको एकता आवश्यकता र सम्वृद राष्ट्र निर्माणको लागि प्रबासिएका नेपालीहरुको भूमिका” बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै राजनीतिक दलहरु चरम सत्ता लोलुप प्रवृति र सत्ता सत्ताको लागि सत्ता पैसाको लागि मात्रै प्रयोग गरेकोले देश बिकासको मुख्य समस्या रहेको बताए । संबिधान कार्यन्वयन सम्ममा राष्ट्रिय एकताफुर्सदमा
राप्ती सम्पर्क मञ्च दक्षिण कोरियाले बृहत् छलफल गर्ने
सोल/कोरिया – राप्ती सम्पर्क मञ्च दक्षिण कोरियालको बृहत् छलफल तथा अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ । नव-निर्वाचित कार्यसमितिले रोल्पा,रुकुम,दाङ,प्युठान,सल्यान समेटेर निर्माण गरिएकोले स्थापनाको छोटो समयमै सामाजिक काम, कर्तव्य,अधिकार र प्रवाशी भुमिमा संस्थालाई कसरी सक्रिय बनाउने भन्ने बिषयमा बृहत् छलफल तथा अन्तर्कृया गर्न लागिएको संस्थाका अध्यक्ष बिरकुमार वलीले जानकारी गराए । कोरियाको समस्या लाई एक अर्कामा मिलेर समाधान र आफ्नो मातृ भुमिलाई सहयोग गर्ने उद्देश्यले राप्ती सम्पर्क मञ्चको स्थापना गरिएको भन्दै बरिस्ठ उपाध्यक्ष निमेष कुमार वलीले कोरियामा विभिन्न पेशा, ब्यबसाय लगायतको सिलसिलामा कोरिया रहनु हुने सम्पुर्ण राप्ती भेगका समुदायलाई तल उल्लेखित मिति स्थान र समयमाफुर्सदमा