क्रिश बाबू
लुम्बिनी सम्पर्क समिति कोरियाको प्रथम अधिबेसन अक्टूबर २३ मा
सउल दक्षिण कोरियामा विभन्न शिलसिलामा आई बसोबास गरिरहेका लुम्बिनी अंचलबासीहरुलाई समेटेर आगामी अक्टोबर २३ तारिख प्रथम अधिवेशन गरिने भएको छ । लुम्बिनी अंचलका नवलपरासी, कपिलबस्तु , रूपन्देही, गुल्मी, पाल्पा र अर्घाखाँची जिल्लाबासीहरुको सामुहिक संस्था लुम्बिनी सम्पर्क समिति गठन गर्ने उद्देश्यका साथ सो अधिबेशन गर्न लागेका हुन् । लुम्बिनि अंचल अन्तर्गतका जिल्लाहरूका अध्यक्षहरुको सर सलल्लाहमा गत सेप्टेम्बर २५ का दिन गुल्मीका अध्यक्ष गान्दीप सुबेदी, रुपन्देही अध्यक्ष हरी गौतम, अर्घाखाँची अध्यक्ष युबराज पाण्डे लगायत छ वटै जिल्लाका साथीहरुको उपस्थितीमा सो निर्णय गरिएको संयोजक गांधीभ सुबेदिले जानाकारी दिए। अधिवेशन आगामी अक्टूबर २३ तारिककोफुर्सदमा