Advertisement
SKIP THIS

खेम कार्की

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी खेम कार्की गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

नेपाली जनसम्पर्क समिति कोरियाको सभापतिमा आस्था र भजिन्द्र विच कडा प्रतिस्पर्धा हुने

नेपाली कांग्रेसको प्रवास भातृ संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको यही मे ६ तारिख आइतबार हुने महाधिवेशनमा सभापति पदका लागि आस्था विन्दु मल्ल र भजिन्द्र क्षेत्री विच प्रतिस्पर्धा हुने भएको छ । को को छन प्रतिस्पर्धामा ? सभापति पदको लागि वर्तमान उपसभापति भजिन्द्र क्षेत्री र वर्तमान सल्लाहकार आस्था विन्दु मल्लले उम्मेदवारी घोषणा गरेका छन । सभापति संगै अन्य पदका लागि पनि उम्मेदवी दिने क्रम जारी छ । हालसम्म उपसभापतिमा वर्तमान महामन्त्री जीतेन्द्र महता, वर्तमान प्रवक्ता नवराज वाग्ले, केन्द्रीय सदस्य पूर्ण पौंडेल, क्षेत्रीय सदस्य तथा पूर्व महाधिवेशन प्रतिनिधि लक्ष्मण दहाल ,फुर्सदमा


कोरियन र नेपाली पार्टीको संयुक्त कार्यक्रम डिसेम्बर ३१ तारिख किम्हेमा हुदैं

खेम कार्की दक्षिण कोरियाको किम्हेमा डिसेम्बर ३१ तारिख आइतबार कोरियन र नेपाली पार्टीको सहकार्यमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । दक्षिण कोरियाको सत्तारुढ द डेमिक्रेटिक पार्टी र नेपालको ठूलो दल नेकपा एमालेको भात्रृ संगठन ओएन एन एफ कोरियाको बुसान शाखाले संयुक्त रुपमा “आप्रवासी सम्बन्धी कोरियन सरकारको नीति र कोरिया सरकारले आप्रवासी संग गरेको अपेक्षा” बारे अन्तरक्रिया गर्न लागेको हो । ओएन एफ बुसानको डिसेम्बर ३१ तारिख किम्हेमा हुन लागेको अधिवेशनको अवसर पारेर यो कार्यक्रम आयोजना गरिएको हो । कोरिया को सत्तारुढ द डेमोक्रेटिक पार्टीको सांसद तथा ख्यंगसांगनाम्दो राज्य पार्टी कमिटीफुर्सदमा


राप्रपा जस्तै एन सी सी कोरिया

  नेपाली सम्पर्क समितिका सन्दर्भमा केही दिन अघि भएको एक सवाल जवाफ को प्रसंग यस्तो छ प्रश्न ः नेपाली सम्पर्क समिति बारे तपाईको तपाईको धारणा के छ ? उत्तर ः अब लोकतान्त्रिक गणतन्त्रमा राजतन्त्रको कुरा गरेर कहा हुन्छ र ? प्रश्न ः तर एन सी सी ले विगतमा धेरै राम्रो काम गरेको थियो नि ? उत्तर ः राजतन्त्रमा पनि कहा सबै नराम्रो काम भएको थियो र ? प्रश्न ः के एन सी सी को अस्तित्व छैन भन्न खोज्नु भएको ? उत्तर ः हो , अब यसको काम नै के छफुर्सदमा


कोरियाबाट नेपालीले के सिक्ने ?

दक्षिण कोरिया विश्वमै छोटो समयमा आर्थिक छलाङ मार्ने राष्ट्र हो । दक्षिण कोरिया एसियामा मात्र नभइ विश्वव्यापी रुपमा नै आर्थिक दृष्टिकोणले शक्तिशाली राष्ट्रको रुपमा आफुलाई उभ्याउन सफल भएको छ । कोरियामा बहुसाँस्कृतिक वातावरणको निमार्ण भइरहको छ । विश्वव्यापीकरणको अहिलेको अवस्थामा हामीले कोरियाबाट धेरै कुरा सिक्न जरुरी छ । अहिले करिब ३२ हजारको हाराहारीमा नेपालीहरु कोरियामा छन् । कोरियामा रहेका नेपालीले कम्तिमा बेसिक तलब रु एक लाख भन्दा बढि कमाउछन् । यसको आधारमा पनि मासिक ३ अर्व र वार्षिक रुपमा ३६ अर्व नेपालीहरुले कमाउछन् । मासिक २ देखि ३ लाख बढीफुर्सदमा


ताजा अपडेट

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...