चाम्लिङ्ग पवन राई
आदिवासी जनजाति महासंघ कोरियाको ख्याइसाइ० नाम्दो क्षेत्रिय समिति गठन
सौल, नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाले ख्याङसाङनाम्दो क्षेत्रिय समिति गठन गरेको छ । तदर्थ समितिद्धारा गत आइतबार सम्पन्न प्रथम अधिवेशनबाट तपन तामाइ०को नेतृत्वमा २९ सदस्यि समिती गठन गरेको हो । कार्यसमितीमा बरिष्ठ उपाध्यक्षमा मिलन सोझे राई , उपाध्यक्षमा मिलन लिम्बु र खगेन्द्र पालुङ्वा लिम्बु, महासचिवमा सुरेश सिं सम्बाहाङफे , सचिवमा राम काजी भडेल र दोस्तिहाङ राई तथा कोषाध्यक्षमा दावा शेर्पालाई चयन गरेका छन् । त्यसैगरी सदस्यहरुमा जिन्लाप तामाङ,टेम्बा लामा लगायत २९ सदस्यीय समिति चयन भएको छ। कोरियाको दक्षिणी पश्चिमी क्षेत्रमा पर्ने शहरहरु बुसान ,किम्हें र गजेदे० क्षेत्रमा रोजगार गर्नफुर्सदमा