डि.आर. लामिछाने
सरकार ! कति र्याल मात्रै काढ्छौ विदेशकाे पसिनामा??
देशको एकमात्र अन्तरराष्ट्रिय बिमानस्थल त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलमा सरकारले झिटिगुन्टा आदेश मार्फत भन्सार कडाई गरेर सामानहरु जफत गरिरहेको सन्दर्भमा वैदेशिक रोजगारमा रहेका अधिकांश युवाहरुको आक्रोस सामाजिक सञ्जालहरुमा छताछुल्ल भैरहेको छ । जहाँ अरबौं भ्रष्टाचार गर्नेहरुलाई बिनासर्त उन्मुक्ति दिएको तर बिबसतामा विदेशीएका युवाहरु पसिनामा मात्र सरकारको आँखा लागेको भन्ने कुरामा बढी आक्रोश पोखिएको पाइन्छ । सरकारले राजस्वको लक्ष्य भेटाउन गार्हो भएपछी अहिले आएर यो आदेश लाई कडाइका साथ लागु गर्न खोजिरहेको देखिन्छ ! देशको मुख्य अर्थतन्त्रको आधार नै बैदेशिक रेमिट्यन्स या भनौ बिदेशिएका युबाहरुको पशिनाको केही हिस्सामा अडेको यो सन्दर्भमा उल्टै उनिहरुकैफुर्सदमा
परदेशी भाइको दिदीलाई पत्र
प्यारी दिदी , सात समुन्द्र पारीबाट अरु केही गर्न नसके पनि तिमीलाई खुबै सम्झेको छु, दिदी, कतिपय कुराहरु आँखा चिम्म गरेपछि देखिने रैछन ! ड्युटी सकेपछि कोठामा आएर अन् गरेको मोबाइल संगै बजेको तिहारको मंगल धुनले किन किन मनलाई अमिलो बनाइदियो । त्यसपछि आँखा चिम्म गरेर बिगतका तिहारका परिदृश्य हरुलाई एक एक गरेर मानस्पटलको पर्दामा देखिए । दृश्यहरु सुखान्त भएपनि किन किन मन चाही भाबविह्वल बनिदियो ! ५ वर्ष भएछ दिदी तिमीसँग टिका लगाउन नपाएको, ५ वर्ष अघि वा मेरो पछिल्लो तिहारमा तिम्रा स्नेह , माया र आशिर्बादले भरिएको हातलेफुर्सदमा
सेल्फीमा लुकेको दुई कोरियाका नागरिकको चर्चा
दक्षिण कोरिया कुरा सेल्फीको हो । आफ्नो तस्वीर आफै खिच्ने । केही दिन अघि खेलको महाकुम्भ ओलम्पीकमा उत्तर र दक्षिण कोरियाका दुई महिला खेलाडीले खिचेको सेल्फी फोटोले मिडियामा निकै चर्चा पायो । विश्वको नजरमा कटु सत्रुतामा रहेका दुई देशका नागरिकवीचको भावनात्मक एकता र उत्तर कोरियाका कडा शासन प्रणालीको तुलना गरिएकोले सो तस्वीरले निकै महत्व पायो । सीमारेखाले दुई देशलाई उत्तर र दक्षिणमा विभाजित गरेपनि उनीहरुको भावनालाई विभाजित गर्न सकेको छैन भन्ने ज्वलन्त उदाहरण हो यो सेल्फी । प्रविधिकरुपले दुई देशवीचको युद्धको अन्त हैन स्थतीत मात्रै भएको छ । त्यसैले कुनैफुर्सदमा