देब लिम्बू
अगस्ट १३ तारिख किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १० औँ महाधिवेशन हुने
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १० औँ अधिवेशन यहि अगस्ट १३ तारिख आइतबार दोङ्देमुनको नेपाल हाउसमा हुने भएको छ । अबिधेशनको सम्पुर्ण तयारी सकिएको किरात याक्थुम चुम्लुङ अध्यक्ष सन्तोष मादेनले जानकारी दिए । साथै चुम्लुङ् संस्थानिकट कोरियाको क्षेत्रगत शाखाहरु किम्हे, थेगुबाट प्रतिनिधित्व हुने अध्यक्षले बताए । हरेक दुई दुई वर्षमा अधिबेशनमा कोरिया रहेका सबै जनजातिलाई उपस्थित भैदिन संस्थाका महासचिब उत्तम खजुमले अधुरोध गरेका छन् । ‘यो सबै कोरियामा बस्नुहुने किरात समुदायको कार्यक्रम हो । सबै जना आएर सफल परिदिन हुन्छ भन्नेमा ढुक्क छु ।’ उनले भने । किरात थाक्थुङ चुम्लुङलेफुर्सदमा
कोरियामा काम गर्दै फुटबल खेलमा अगाडी बढेका बिमल
सउल, जती धेरै कोरियामा च्याउसरि संघसंस्था छ त्यति नै यससँग निकट फुटबल क्लबहरु छन । प्रत्येक् महीना यहाँ फूट्बल गेमको आयोजना हुन्छ । वैदेशिक रोजगारिको सिलसिलामा EPS प्रणालिबाट आएको युवाहरु स्पोर्टसमा सकृय छन । ती मध्ये एक राम्रो मिड फिल्डर खेलाडी हुन बिमल राई । बुवा कल्याण कुमार राई र अामा चन्द्राकला राईको कोखबाट कान्छा छोराको रुपमा बिक्रम सम्बत् २०४५ सालमा भद्रपुर -३ पृथ्वीनगर, झापामा जन्मीएका राई बाल्यकाल देखिनै फूट्बल राम्रो खेल्थे । सुरुमा आफ्नै स्थानिय क्लब हुदै जिल्लाको चर्चित मुनाल एफसीबाट खेल्दै झापा ११”ए “डिविजनबाट क्षेत्रिय ,रास्ट्रिय स्तरमा बुढासुब्बा ,फुर्सदमा