धन गुरुङ

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री टेक पुन ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

स्याङ्जा भिरकोट आर्थर तमु कोरियाले तमु खि ल्होसार मनाउने

स्याङ्जा भिरकोट आर्थर तमु कोरियाले तमु जातिको महान पर्व तमु ल्होसार मनाउने भएको छ । डिसेम्बर ३० तारिखमा दोङ्देमुनको लुम्बिनी रेष्टुरेन्टमा आयोजना गर्न लागेको तमु खि ल्होसार २०१८ लाई भब्य बनाउन तयारी अन्तिम चरणमा पुगेको समाजको अध्यक्ष नर कुमार गुरुङले जानकारी दिए । उक्त दिन ल्होसारको शुभकामना आदानप्रदानसंगै स्योकैं र सम्मान कार्यक्रम पनि रहेको अध्यक्ष गुरुङले बताए । तमु ( गुरुङ ) जातिले पौष १५ को दिनलाई आफ्नो वर्ग (ल्हो) परिवर्तन / फेरिने दिनको रुपमा एकाअर्कामा शुभकामना आदानप्रदान गर्दै खुशीयाली साटासाट गर्दै धुमधामले मनाउने गरिन्छ । यसपटक च्य्हा ल्हो (फुर्सदमा


स्याङ्जा भिरकोट आर्थर तमु समाज कोरियाको प्रथम साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः नर कुमार गुरुङ सर्वसम्मत

स्याङ्जा भिरकोट आर्थर तमु समाज दक्षिण कोरियाको प्रथम साधारणसभा अक्टोबर ४ तारिखमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । दोङ्देमुनमा रहेको समाजकै आवासगृह भिरकोट आर्थर धीँमा भएको साधारणसभाबाट नर कुमार गुरुङलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गदै साधारणसभा सम्पन्न भएको हो । समाजको अध्यक्ष नर कुमार गुरुङ्को अध्यक्षतामा भएको उद्घाटन सत्रको प्रमुख अतिथ्यमा समाजकै सल्लहकार बिपना गुरुङ् र अतिथीहरुमा सल्लाहकारहरु अमन गुरुङ, सतिश गुरुङ रहनुभएको थियो । समाजका सदस्यहरुको बाक्लो उपस्तिथी रहेको कार्यक्रममा कार्यबाहक सचिब एबम संस्थापक सहसचिब सुशील गुरुङले समाजको प्रगति प्रतिवेदन प्रस्तुत गरेको थियो भने समाजका संस्थापक कोषाध्यक्षफुर्सदमा


स्व. पोम बहादुर गुरुङ स्मृति कप भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

अन्नपूर्ण दुधपोखरी समाज दक्षिण कोरियाको आयोजनामा हुन लागेको स्व.पोम बहादुर गुरुङ स्मृति कप प्रथम भलिबल प्रतियोगिता २०१७ को खेल तालिका आइतबार सार्वजनिक भएको छ । नेपाल हाउसमा भएको खेलतालिका सार्वजनिक कार्यक्रममा कुल १५ टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । यो सिजनकै अन्तिम प्रतियोगिताको रुपमा रहेको स्व. पोम बहादुर गुरुङ स्मृति कपमा गुल्मी सम्पर्क समिती ( ए ) र तमु धीँको भिडन्तबाट प्रतियोगिताका खेलहरु शुरु हुनेछ । त्यसैगरी बाग्लुङ सम्पर्क समितिले पर्वत समाजको सामना गर्दा पुन समाजले म्याग्दी मोना (बी)को सामना गर्नेछ । आयोजक अन्नपूर्ण दुधपोखरी समाज र कुभुनहुल्ली,फुर्सदमा


स्व. पोमबहादुर गुरुङ स्मृति कप भलिबल प्रतियोगिताको टाईसिट सेप्टेम्बर १७ मा हुने

सोल । प्रवासी भुमिमा एकता नै हाम्रो साहारा हो भन्ने मुल नाराका साथ अन्नपूर्ण दुधपोखरी समाज दक्षिण कोरियाको आयोजनामा हुन लागेको ” स्व. पोम बहादुर स्मृति कप २०१७ ” भलिबल प्रतियोगिताको टाईसिट सार्वजनिक तथा टिम दर्ता आउँदो आइतबार सेप्टेम्बर १७ मा हुने भएको छ । समाजले सूचना जारी गरि उक्त जानकारी दिएको हो । नेपाल कोरिया भलिबल संघको मातहतमा रहेर सिजनकै अन्तिम भलिबल प्रतियोगिता आयोजना गर्ने मौका पाएको अन्नपूर्ण दुधपोखरी समाजले अक्टोबर ३ तरिखमा हुने प्रतियोगिताको तयारी अगाडि बढाईसकेको र कोरियाको महान पर्व छुसकको बिदाको बेला पर्ने भएकोले उल्लेख्य दर्शककोफुर्सदमा


कोरियामा औद्योगिक दुर्घटनामा निधन भएका परिवारलाई आर्थिक सहयोग प्रदान

सोल, स्याङ्जा भिरकोट आर्थर तमु समाज कोरिया र स्याङ्जा परिवार कोरियाको संयुक्त पहलमा गत मे १२ तारिखमा कोरियामा कामको शिलशिलामा औद्योगिक दुर्घटनामा परेर निधन भएका स्व. तेज बहादुर गुरुङ र स्व. छविलाल चौधरीको परिवारलाई राहत तथा सन्तवना स्वरुप संकलन गरिएको आर्थिक सहयोग छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको छ । कैलाली घर भएका छविलाल चौधरीको परिवारलाई अघिल्लो साता पोखराको नमस्ते कोरियन रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरी संकलित रकमको करिब २१% ( ने.रु. १००,०००) उहाँको सहोदर दाईहरुको उपस्थितिमा हस्तान्तरण गरिएको थियो । पुर्ववत दुवै समाजको निर्णय अनुसार नेपाली दाजुभाई र एकैफुर्सदमा


स्व. दिल बहादुर घरब्जा स्मृतीकप भलिबल प्रतियोगिताको खेलतालिका सार्वजनिक

  छन्त्याल परिवार दक्षिण कोरियाको आयोजनामा हुन लागेको स्व. दिल बहादुर घरब्जा स्मृतिकप भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आज भएको खेलतालिका सार्वजनिक कार्यक्रममा प्रतियोगिताको तयारीबारे जानकारी गराएको थियो । कुल १७ टिमको सहभागीता रहने प्रतियोगिताको उद्घाटन स्याङ्जा परिवार र पुन समाजविचको खेलबाट हुनेछ । त्यसपछि ठकुरी समाजले युनिक भिजन ग्रुपको सामना गर्दा तमु धीँले मोना कोरियाको ए टिमको सामना गर्नेछ । प्रतियोगिताको पहिलो चरणको खेलमा पर्वत समाज र दौंतरी ग्रुप, गुल्मी सम्पर्क समिति र मोना कोरिया बि , छन्त्याल परिवार ए र बी , सिहङ सी आन्सानफुर्सदमा


प्रथम खप्तड कपको उपाधी लमजुङलाई

सोल, सुदुरपश्चिम समाज दक्षिण कोरियाको आयोजनामा भएको प्रथम खप्तड कप फुटबल प्रतियोगिताको उपाधी लमजुङ एफसीले उचाल्न सफल भएको छ । निकै प्रतिस्पर्धात्मक  फाइनल खेलमा मगर एफसीलाई शुन्यको विरुद्ध एक गोलले पछि पार्दै लमजुङ एफसी उपाधी रक्षा गर्न सफल भएको हो । खेलको सुरुवातीमै लमजुङ एफसीका कप्तान रमेश गुरुङले गरेको गोल नै निर्णायक बन्यो । त्यसपछि दुवै टोलीबाटै थुप्रै प्रहार भए पनि गोल हुन नसकेपछी मगर एफसी उपविजेतामा चित्त बुझाउन बाध्य रह्यो । सेमिफाइनलमा लमजुङ एफसीले मनाङ एफसीलाई पेनाल्टी सुटमा र मगर एफसीले धरान एफसीलाई पाखा लगाउँदै उपाधी भिडन्त पक्का गरेकाफुर्सदमा


कोरियाको नवनियुक्त राजदुतलाई नेपाली संघसंस्थाहरुले सामुहिक स्वागत तथा सम्मान गर्दै

सोल, कोरियाको लागि नवनियुक्त राजदुत अर्जुनजंग बहादुर सिंहलाई कोरियामा क्रियाशिल विभिन्न संघसंस्थाहरुले सामुहिक स्वागत तथा सम्मान गर्ने भएको छ । आगामी जुलाई ९ तारिखमा एक कार्यक्रमको आयोजना गरि नवनियुक्त राजदुत सिंहलाई सामुहिक स्वागत तथा सम्मान गर्न लागिएको आयोजक संस्थामध्ये एक नेपाल बौद्ध परिवार कोरियाको महासचिव प्रितम गुरुङले जानकारी दिए । सौल गुम्बामा हुने कार्यक्रमको आयोजक संस्थाहरुमा नेपाल बौद्ध परिवार, सउल नेपाल गुम्बा , ह्योल्मो परिवार , मनाङ्ग परिवार , मुस्ताङ्ग परिवार , तमु धीं , नेवा:पुच , नेपाल तामाङ्ग संघ , नेपाल शेर्पा संघ , तामाङ बौद्ध महासंघ , झोउनफुर्सदमा


दक्षिण कोरियामा चित्रकार एलविक्रम राईको एकल चित्रकला प्रदर्शनी शुरु

आइतबारदेखि बर्ड एण्ड नेचर चित्रकला प्रदर्शनीको शुरु भएको छ । दोङ्देमुनको लुम्बिनी रेष्टुरेन्टमा भैरहेको यो प्रदर्शनी आगामी जुलाई १५ सम्म जारी रहनेछ । चित्रकार एलविक्रम   राईद्धारा तयार पारिएको चरा र प्रकृतिसंग सम्बन्धित ३१ वटा र अन्य ९ वटा चित्रहरु प्रदर्शनीमा राखिएका छन् । ललितकला मञ्च कोरियाको आयोजना रहेको प्रदर्शनीमा कोरियामा रहेका कलाप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो । ललितकला मञ्च कोरियाको अध्यक्ष उमेश लिम्बुको सभापतित्व र किराँत राई यायोख्खा कोरियाको अध्यक्ष बालकृष्ण राई प्रमुख अतिथी रहेका थिए । साथै कार्यक्रममा उदयपुर सैवा समाजका एम.के. चाम्लिङ, एनआरएन कोरियाका संस्थापक अध्यक्ष केफुर्सदमा


विदेशी भुमीमा नेपाली कलाको प्रवर्द्धन होस् भन्ने चाहन्छु, एलविक्रम राई

वैदेशिक रोजगारको क्रममा हाल दक्षिण कोरियामा रहेका एक नेपाली युवा चित्रकार यति बेला कोरियामै चित्रकला प्रदर्शनीको तयारीमा जुटेका छन् । रोजगार अनुमती प्रणाली ( ईपीएस) मार्फत ४ वर्ष अगाडि कोरिया आएका उदयपुर कटारीका एलविक्रम राई  कोरियाको व्यस्तताको बाबजुद पनि कलाकारितालाई अगाडि बढाइरहेका छन् । उनको कोरियामै यो दोस्रो चित्रकला प्रदर्शनी हो । सन् २०१५ मा पनि “थ्री ईन वन ” शिर्षकमा सोलो चित्रकला प्रदर्शनी गरिसकेको राईले यो पटक   “द बर्ड एन नेचर ” नामक एकल चित्रकला प्रदर्शनी गर्दै छन् । जुलाई २ तारिखदेखि प्रदर्शनीमा ल्याउन लागेका उनका चित्रकलामा चरा र प्रकृतिलाई समेटेकाफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...