नरेन्द्र गुरुङ
हङकङमा पृथ्वी जयन्ती तथा एकता दिवस मनाइयो
हङकङ , हङकङ प्रबासी नेपाली एकता समाज हङकङले जनवरी १५ तारिख आइतबार पृथ्वी जयन्ती तथा एकता दिवस मनाएको छ । सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन उठेका मागप्रति उदासीनता देखाए पनि राष्ट्रिय जीवन र समाजका विभिन्न समूह तथा व्यक्तिहरूले नेपाल एकीकरणका अगुवा पृथ्वीनारायण शाहको दुई सय ९५औं जन्मजयन्तीका अवसरमा उनीप्रति कृतज्ञता र भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् । हङकङ प्रबासी नेपाली एकता समाज हंगकंगले कंगन रेस्टुरेंट जोर्डनमा मनाएको पृथ्वी जयन्ती एवं एकता दिवस कार्यक्रममा बोल्दै प्रमुख अथिती हङकङ स्थित नेपाली महाबाणिज्य दुत कमल प्रसाद भट्टराईले भने, ‘हामीफुर्सदमा
हङकङमा राष्ट्रिय मेलमिलाप दिवस तथा नयाँ बर्षको शुभकामना आदानप्रदान
हङकङ, नेपालको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी कांग्रेसको जननेता वीपी कोइरालाको मेलमिलाप र एकताको नीतिको सम्झना गर्दै नेपाली जनसम्पर्क समिति हङकङको आयोजनामा हङकङ स्थित नेपाली महाबाणिज्यदूत श्री कमलप्रसाद भट्टराईज्यूको प्रमुख आथित्यमा राष्ट्रिय मेलमिलाप दिवस सम्पन्न भएको छ । नेपाली काँग्रेसको बैदेशिक सम्पर्क संस्थाकोरुपमा हङकङमा स्थापना गरिएको नेजस हङकङले उक्त अवसरमा हङकङमा रहेका नेपालका राजनैतिक दलहरूका सम्पर्क संस्था नेकपा (माओवादी केन्द्र) हङकङ, प्रवासी नेपाली एकता समाज हङकङ (राप्रपा), समाबेसी नेपाली समाज हङकङ (संघीय समाजवादी फोरम), प्रवासी नेपाली मञ्च हङकङ (एमाले), नेपाल आदिवासी जनजाती महासंघ, एचकेएनएफ, हिन्स, नेपाल चेम्बर अफ कमर्शफुर्सदमा