नेत्र पौडेल
स्याङ्जा परिवारको नवौं सधारणसभाद्धारा राजु भण्डारीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन
कोरिया-स्याङ्जा परिवार गणतन्त्र कोरिया को नवौं सधारणसभा राजु भण्डारी को नेतृत्व मा पन्द्र सदस्यीय नयाँ कार्यसमिति चयन गरि सम्पन्न भएको छ। सद्भभाव संगै बिताउ प्रदेशी जीवन ” भन्ने मुल नाराका साथ सन १९९७ मा स्थापना भई विभिन्न सामाजिक कार्यमा सक्रिय स्याङ्जा परिवार दक्षिण कोरिया को नवौं साधारण सभा तथा अधिबेशन गत सेप्टेम्बर १६ मा दक्षिण कोरियाको राजधानी सोल स्थिती नेपाल हाउसमा सम्पन्न भएको हो। नव निर्वाचित कार्यसमितिमा अध्यक्ष राजु भण्डारी ,बरिस्ठ उपाध्यक्ष वाइ वि राना ,उपाध्यक्ष किसान गुरुङ,सचीव वम्जन गुरुङ,स- सचिव कमल कान्त खनाल ,कोषाध्यक्ष बिजय थापा,स -कोषाध्यक्ष नेत्रफुर्सदमा