नोगेन नेम्बाङ्

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री टेक पुन ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

कोरियामा म्युजिक भिडियो निमार्णमा चर्चा कमाउदै गरेका हाङ चेम्जोङ संग कुराकानी

कोरियामा बैदेशिक रोजगारीमा रहेर कार्यब्यास्ताको बाबजुद पनि दर्जन म्यूजिक भिडियो निमार्ण निर्देशन गर्नुका साथै कोरियोग्राफमा निकै चर्चा कमाइरहेका छन् हाङ चेम्जोङ । गायिका प्राश्ना शाक्यको विन्ती र मेलिना राइको सुन्य ति रात लगायत एक दर्जन म्यूजिक भिडियो निमार्ण तथा निर्देशन गरिसकेका चेम्जोङको अनुभव र अनुभुतीलाइ छोटो कुरा कानीमा प्रस्तुत गरेका छन् नोगेन नेम्बाइ०ले ।   १. आराम हुनुहुन्छ ? एकदमै ठिक छु हजुरर्लाइ पनि थाहा छ यहाँ चिसो छ । २.दिनहरु कसरी बितिरहेको छ ? ड्युटी गयो आयो त्यसपछि युट्युब मा भिडियो निर्देशनहरु सिक्यो स्टोरी निर्माण गर्यो यस्तै । ३.फुर्सदमा


सरोज चेम्जोङ्गको”झुक्यायौ कि?”बोलको म्युजिक भिडियो सार्वजनिक

दक्षिण कोरिया, पाँचथर स्थाई घर भइ हाल कोरियालाई कर्म थलो बनाई रहेका गितकार सरोज चेम्जोङ्को”सच्चै छु भन्थ्यौ झुक्यायौ कि”बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ। गितकार सरोज चेम्जोङ्गको शब्दमा सदाबहार गायक रामकृष्ण ढकालले स्वर दिएका छन भने अहिलेका चर्चित संगीतकार तारा प्रकाश लिम्बूको सुमधुर संगीत सुन्न सकिन्छ। प्रवासमा रहेर पनि गित संगितलाई माया गरि सक्रिय रूपमा कलम चलाई रहेका गितकार सरोज चेम्जोङ्गले यश भन्दा पहिला चर्चित गयिका मेलिना राईको स्वरमा”तिम्रै हातको सिदुर”र “हराई दिन छ मन”, नरेश लिङ्देन र सुनिता थेगिमको स्वरमा रहेको “मेरो माया मन भरी अटाई देउ”बोलको गितहरुकोफुर्सदमा


गीतकार सुमित्रा अश्रुधाराको ‘घरबार बसाइ देउ’ सार्वजनिक

चर्चित संगीतकार अर्जुन पोख्रेल द्वारा संगीतबद्द नब गायक पासाङ सेर्पाको पहिलो गीत ‘घरबार बसाइ देउ’ को म्युजिक भिडियो बजारमा आएको छ। संखुवासभाको नब गायक पासाङ सेर्पाले पहिलो आइटम डान्सिङ गीत ‘घरबार बसाई देउ बजार’ बजारमा ल्याएका हुन भने गीतकार सुमित्रा अश्रुधाराले सब्दहरुलाइ कुदेर गीतकारको धरातलमा उभिएकी छिन। पछिल्लो पुस्तालाई एउटा गीतकारको लहरमा आफुलाइ उभ्याउनु लागिपरेको नब गीतकार हुन सुमित्रा भने पासाङ सेर्पा यहि गीतबाट डेब्यु गर्दै छन संगीतको धरातलमा उनी यहि गीतबाट आफुलाइ अरु सम्म पुराउन र चिनिन सक्नेमा भरोसा राख्छन र आफुलाइ गीत संगीतको दुनियाँ उभाउन चाहान्छन र बिश्वासफुर्सदमा


गितकार सरोज चेम्जोङ्गको नया म्युजिक भिडियो सार्वजनिक

उदयमय गितकार सरोज चेम्जोङ्गको ‘तिम्रै हातको सिदुर’ बोल्को नया म्युजिक भिडियो सार्वजनिक भएको छ । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका-५(साबिक पाक्तेप-५जौबारी)मा बुवा सुख बिर चेम्जोङ्ग र आमा खिर माया चेम्जोङ्ग पहिलो सन्तानको रुपमा जन्मेका नव गितकार सरोज चेम्जोङ्ग सानो उमेर देखि साहित्य,लेखन गित संगित रुचि राख्ने अनन्त गितकारको रुपमा स्थापित हुन सघर्षित छन। मध्यम परिवारमा हुर्केका उनको बाल्यकाल गाउघर मै बिताउदै गाउँ कै नजिकको श्री घुर्बिसे पन्चमी उच्च मा.बि स्कुलबाट slc उतिर्ण गरि उच्च शिक्षाका लागि झापामा अवस्थित मोडल कलेजमा उच्च शिक्षा हासिल गरेका थिए। बिगत तीन बर्ष दक्षिण कोरियालाई कर्मफुर्सदमा


प्रश्ना शाक्यको गीतको म्युजिक भिडियो छायाँकन कोरियामा सम्पन्न

चेम्जोङ प्रोडक्सन र रिजेक्टेड प्रोडक्सनको संयुक्त प्रस्तुतिमा हालै कोरियाको विभिन्न सुन्दर नगरीहरुमा प्रश्ना शाक्यको चौथो एल्बमको ‘बिन्ती कोही यो जिन्दगी उनीको भनिदेउ न’ गीतको म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । चर्चित गीतकार निलम आङ्बुहाङ राईको शब्द र प्रबिन बराइलीको संगीत रहेको उक्त गीतको एरेन्ज उदयराज पौडेलले गरेका छन्। गायिका प्रश्ना शाक्यको चौथो एल्बम प्रश्नामा रहेको छ । सुमधुर स्वरको धनी गायिका प्रश्ना शाक्यले एकदमै मीठो स्वरमा गायकी छिन् । उक्त गीतको भिडियोमा मुना लावती र मौसम चेम्जोङले अभिनय गरेका छन् । हाङ चेम्जोङको निर्देशन रहेको उक्त म्युजिक भिडियोको छायांकनफुर्सदमा


सिरिजङ्घा साङ्गितिक सौगात भाग ४ नजिकिदै गर्दा

ऐतिहासिक हिलिहाङ दरबार संरक्षण एवम सम्बर्द्धनको सहयोगार्थ किरात याक्थुङ चुम्लुङ द्वारा आयोजित सिरिजङ्गा साङ्गितिक सौगात भाग ४ को लागि नेपालबाट आउने सबै कलाकरको भिसा लागि सकेको जानकारी कियाचु अध्यक्ष सुन्दर दिप आड़्देम्बेले जानकारी दिनु भएको छ । कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनीहरू लाई कार्यक्रममा उपस्थित भइ कार्यक्रमलाइ सफल बनाउन किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया हार्दिक निमन्त्रणा गर्दछ। कार्यक्रममा नेपालमा सर्वाधिक रुचाइएको गायक राजन राज शिवाकोटीको बेजोड प्रस्तुति रहने छ । उनले “शुर्के थैली खै” “कुटुमा कुटु ” “पुर्ब पश्चिम् रेल ” जस्ता गितले अडियन्सको मन जितिसकेका छनफुर्सदमा


सिरिजङ्घा साङ्गितिक सौगात भाग ४ को प्रचार प्रसार तिब्र रुपमा

सोल दक्षिण कोरिया ऐतिहासिक हिलिहाङ दरबार संरक्षण एवम सम्बर्द्धनको सहयोगार्थ किरात याक्थुङ चुम्लुङ द्वारा आयोजित सिरिजङ्गा साङ्गितिक सौगात भाग ४ को तिब्र रुपमा प्रचार प्रसार भइरहेको छ । कार्यक्रम सफल बनाउन कामको बाड्फाड गरि सकिएको छ । कार्यक्रममा कोरियामा विभिन्न पेसामा आबद्द ब्याबसयी , बुद्दीजिवि , विद्यार्थि , पत्रकार र सम्पूर्ण संघ सस्थाहरुलाई पत्राचार गरि सकिएको छ । कारणवस पत्र नपुगेको भए यसै सुचना मार्फत किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया हार्दिक निमन्त्रणा गर्दछ। कार्यक्रममा नेपालमा सर्वाधिक रुचाइएको गायक राजन राज शिवाकोटीको बेजोड प्रस्तुति रहने छ । उनले “शुर्के थैली खै”फुर्सदमा


हाङ चेम्जोङको निर्देशनमा नया म्युजिक भिडियो रिलिज

एक दर्जन भन्दा बढी म्युजिक भिडियोहरु निर्देशन गरिसकेका हाङ चेम्जोङले भर्खरै ‘सुन्य ती रातमा’ बोलको म्युजिक भिडियो बजारमा ल्याएका छन् । जनम वानेमको सब्दमा मेलिना राईको स्वर रहेको उक्त गीत ‘दोधार’ एल्बममा समाबेश रहेको छ । बसन्त याम्फु, स्यारोन रुम्बा र सक्कु थापाले अभिनय गरेको उक्त गीतको म्युजिक भिडियो कोरियाको विभिन्न सुन्दर तथा रमणीय स्थानहरुमा छायांकन गरिएको छ । कोरियाको ब्यस्त समयलाई थोरै बचाएर नेपाली संगीतको श्रीबृदिको लागि केही भए पनि समय दिउ र गीत संगीतलाइ माया गरौं भन्ने मान्यता राख्ने निर्देशक हाङ चेम्जोङ अभ्यासले नै पुर्ण बनाउछ भन्ने कुरामाफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...