Advertisement
SKIP THIS

फोनिज कोरिया संवाददाता

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी खेम कार्की गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

ओएनएफ कोरियाद्धारा मृगौला पिडित प्रेम बगालेलार्इ आर्थिक सहयोग

ओएनएफ दक्षिण कोरियाले मृगौला रोगबाट पीडित प्रेम बगालेलाई आर्थिक सहयोग प्रदान गरेको छ । लामो समयदेखी विर अस्पताल काठमाडौमा उपचार गराइ रहेका बगालेलाई थप उपचारका लागि सहयोग रकम १,६३,४१४ ।(एक लाख त्रिसठ्ठी हजार चार सय चौध रुपैया ) नगद हस्तान्तरण गरेको हो । कोरियामा ओएनएफबाट उठाईएको नगद रकमलाई नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सदस्य, प्रवासी नेपाली मञ्चका प्रतिनिधी इन्चार्ज तथा संघिय संसद विन्दा पाण्डेको उपस्थितिमा अनेरास्ववियु मार्फत नगद हस्तान्तरण गरेको जानकारी ओएनएफ कोरियाका अध्यक्ष पर्सुराम सापकोटाले दिएका छन । मृगौला रोगबाट पिडित बगाले अनेरास्ववियु पाल्पा जिल्ला कमिटिका अध्यक्ष हुन । उनलाईफुर्सदमा


जनजाति महासंघ ख्वागंजुले यही मे २० मा सांस्कृतीक कार्यक्रम गर्ने

नेपाल आदिवासी जनजाति महासंघ कोरियाको क्षेत्रिय शाखा ख्वागंजुले आगामी मे २० तारिख दुई पर्वलाई समेटेर आयोजना गर्न लागिएको सांस्कृतीक कार्यक्रकको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । २५६२ औ बुद्ध जयन्ती र किराती समुदायको यलेदुइ० ५०७८ औ उभौली पर्वको साकेला नृत्य लगायत विभिन्न सांस्कृतीक कार्यक्रम गर्न लागेका हुन् । समान्ता, सहअस्तित्व र आपसी सद्भाव हाम्रो कल्पना , आप्mनो मौलिक संस्कार संस्कृतीको जर्गेना हाम्रो चाहना,, भन्ने नाराको साथ राज्यबाट ओझेलमा पारिएका आदिवासी जनजातिहरुको हक अधिकार, भेषभुषा, भाषा , कला संस्कृति लिपि र इतिहासहरुलाई संरक्षण र सम्वर्धन गर्नमा टेवा पुराउने साथै विश्वफुर्सदमा


ईलाम सुर्योदय सेवा समाज कोरियाद्धारा तीन रोगीलाई आर्थिक सहयोग प्रदान

ईलाम सुर्योदय सेवा समाज दक्षिण कोरियाले हालै एक कार्यक्रम गरी जिल्लवासी तीन जना विरामीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । कार्यक्रममा ईलाम जिल्ला सन्दकपुर निवासी मुटु रोगी निसानी साउदेनलाई रु.३०००० (तीस हजार ) ईलाम नगरपालिका वार्ड नस् ५ निवासी आगोले पोलि गम्भिर बिरामी भएका निरु राईलाई रु. ६२,००० (बैसठी हजार) हस्तान्तरण गरिएको थियो । त्यसैगरि ईलाम नगरपालिका वार्ड नस् ४ निवासी पुर्ण भरतपुर क्यान्सर हस्पिटलमा उपचारत व्लड क्यान्सर रोगी १४ बर्षिय रितिक घिमिरे लाई रु(३,१०००० (तीन लाख दश हजार) समाजले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । जिल्ला विकास समितीको हलमाफुर्सदमा


कोरियाबाट बन्दी सहायता नेपाललाई मगर संघ किम्हे शाखाको रु.२ लाख सहयोग

नेपाल मगर संघ किम्हेरबुसान शाखाले सलनालको अवसरमा १५ फेब्रुवरीमा किम्हेमा आयोजना गरेको झोर्ले सांगितीक सौगात भाग १ कार्यक्रमको उदेश्य अनूरूप बन्दी सहायता नेपाललाई सहयोग रकम हस्तान्तरण गरेको छ। नेपाल मगर संग किम्हे बुसान शाखा स्थापना गर्न अगुवाई गर्नु हुने संस्थापक सल्लाहकार द्धय केबी पुन, कर्ण पुन सल्लाहकार सुवाश थापा, सदस्य अर्जुन श्रीष नेपाल मगर संघ दक्षिण कोरियाका निवर्तमान सह(कोषाध्यक्ष शुसीला थापाले संयुक्त रूपमा बन्दी सहायता नेपालकी अध्यक्ष ईन्दिरा राना मगरलाई रू २०२०२० (दुई लाख २ हजार बिस ) को चेक हस्तान्तरण गरेका थिए । बन्दी सहायता नेपाल अपराधीक कार्यमा संलग्न भैफुर्सदमा


तेस्रो भूपी शेरचन स्मृति तारा खेल (आर्चरी) जुन ३ मा हुने

थकाली सेवा समाज दक्षिण कोरियाले बिगतका बर्षहरूमा जस्तै यस बर्ष पनि तारा खेल (अार्चरी) काे अायाेजना गर्ने भएकाेछ। केहि बर्ष देखि थकाली समुदायको महान पर्व तोरन्ल्हको (फागु पुर्णिमा) अवसर पारेर तारा खेल प्रेमीहरुको मध्यनजर गर्दै भुपी शेरचन स्मृति तारा खेल (आर्चरी) आयोजना गर्दै आएको थियो। तर यस वर्ष बिबिध कारणवश उक्त खेल थकाली समुदायको महान पर्व तोरन्ल्ह(फागु पुर्णिमा)कै अवसरमा आयोजना गर्न नसकिएको हुनाले भूपी शेरचन स्मृति तारा खेल (आर्चरी) यहि आउँदो जुन ३ तारिख आईतबारको दिन गत वर्ष आयोजना गरिएको स्थानमा नै आयोजना हुन गइ रहेको  थकाली समाजका सचिब सुदनफुर्सदमा


सानो मिल्ती खोला हाइड्रोपावरको प्रगति बिबरणकाे जानकारी दिन काेरियामा भेटघाट कार्यक्रम गर्दै।

दक्षिण कोरियामा कार्यरत नेपालीहरुको लगानीमा रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १३र १४ मा निर्माणाधिन सानो मिल्ती खोला हाइड्रोपावरको अधिकांश कार्यहरु सम्पन्न भएका छन। अायाेजनाकाे बारेमा जानकारी  दिन काेरियामा शेयर सदस्य बीचमा भेटघाट कार्यक्रमकाे अायाेजना गरिएकाे छ। यहि मे महिनाकाे १३ तारिख सुवनमा भेटघाट कार्यक्रमकाे अायाेजना गरिएकाे जानकारी  सानाे मिल्ती खाेला  अायाेजनाका अध्यक्ष सुरेश  लिम्बुले बताए। झण्डै ५२ करोडको कुल लागतमा सम्पन्न हुने यस आयोजनामा राष्ट्रिय बाणिज्य बैंकले ३० करोड ७९लाख ॠण लगानी गर्ने सम्झौतामा हालै हस्ताक्षर गरिएको छ। यस अघि कोरियामा कार्यरत नेपालीहरुले एस एम इन्भेष्टमेण्ट कम्पनी मार्फत १२फुर्सदमा


एन. आर. एन. ए. किम्हे, ख्यङ्साङ्नाम्दोले “किम्हे कप” पुल प्रतियाेगिताकाे अायाेजना गर्ने।

पछिल्लाे समय काेरियामा नेपाली संस्था र ग्रुपहरूले पुल खेलकाे अायाेजना गर्दै अाएका छन्। यसै क्रममा  “एन. आर. एन. ए. किम्हे, ख्यंसांनाम्दो” शाखाले  प्रथम “एन.आर.एन.ए. किम्हे कप” पुल प्रतियोगिताकाे अायाेजना गर्ने भएकाे छ। पुल प्रतियाेगितामा भाग  लिनकाे लागि इच्छुक खेलाडी संघ संस्था समुहलाइ  निम्न  मिति र स्थानमा नाम दर्ता गर्न अायाेजकले अनुराेध गरेकाे छ। पहिलो पुरस्कार – ५00000 वोन + सील्ड + मेडल + प्रमाणपत्र ,दाेश्राे पुरस्कार – ३00000वोन+ सील्ड+ मेडल + प्रमाणपत्र दर्ता शुल्क- ५०,००० वोन मात्र( दर्ता भएका खेलाडीलाई नेपाली खाना सेट निशुल्क ) खेलका नियमहरु :- १. खेलफुर्सदमा


लोटस ल्यान्टर्न फेस्टिभल(शान्ति र्याली)मे १२ र बुद्ध प्रतिमा स्थापना उदघाटन मे २० मा हुने।

हरेक बर्ष झैं यस बर्ष पनि आउदो मे १२ तारिख २५६२ औं बुद्ध जयन्तीको अवसरमा दक्षिण कोरियामा लाखौंको जनसहभागितामा मनाउन गैरहेको Lotus Lantern Festival (अन्तर्राष्ट्रिय शान्ति पद यात्रा-र्याली)मा “नेपाल बौद्ध परिवार(Nbf)”को संयोजन तथा “नेपाल बुद्ध प्रतिमा स्थापना अभियान-2018″को सह-संयोजनमा सम्पूर्ण नेपाली जनसमुदायहरूको प्रतिनिधित्व गर्दै आफ्नो  देशको मौलिक,धार्मिक एवं साँस्कृतिक पहिचान झल्काउदै सहभागीता जनाउने निर्णय अनुसार कोरियामा रहेका सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,ब्यवसाही, सामाजसेबि, नेपाली दाजु भाई तथा दिदिबहिनीहरुलाई  उपस्थित भैदिनु हुनका लागि नेपाल बौद्ध परिवार र बुद्ध प्रतिमा स्थापना अभियान सचिवालयले हार्दिक अनुरोध गरेकोछ। र्यालीमा बुद्ध प्रतिमा स्थापना अभियानलेफुर्सदमा


नेपाल फुटबल महासंघ कोरियाद्धारा यस वर्ष खेलिने खेल तालिका सार्वजनिक

नेपाल फुटबल महासँघ दक्षिण कोरियाले २०१८ सालमा आयोजना गरिने फुटबल प्रतियोगिताको खेल तालिका सार्वजिनक गरेको छ । महासंघमा आवद्ध फुटबल क्लबहरुले दिएको निवेदनको आधारमा प्रतियोगिताका आयोजकको नामावली र मिती सार्वजनिक गरेको हो । महासंघले 8 वटा फुटबल प्रतियोगिताको नामावली सार्वजनिक गरेको छ । जसमा निम्न अनुसार रहेको छ । १)  २०१८/०४/ २२ प्रथम बुद्ध जयन्ती फुटसल कप आयोजक :-  नेपाल तामाङ समाज ,बुसान २)  २०१८/०५/ ०६ दोस्रो डेउ  कप आयोजक :-  डेउ एफ सी , गजेदो   3) २०१८/०६/१० छैटो तिलिचो कप आयोजक :- मनाङ एफ सी , सउल 4)फुर्सदमा


एसबिआर्इ कोषमनीको सेवा सबैभन्दा सस्ताे

दक्षिण कोरियाबाट रेमिट सेवा शुरू गरेको एसबिआर्इ कोषमनीको सुविधाबाट ग्राहकहरूलार्इ अधिकतम लाभ हुने देखिएको छ । कम्पनीले रेमिट सेवा शुभारम्भको अवसरमा अप्रिल १९ सम्म पैसा पठाउँदा सेवा शुल्क फिर्ताको याेजना ल्याएका कारण यसबाट ग्राहकहरूले अत्यधिक लाभ लिन सक्ने देखिएको हो। साथै कम्पनीले विनिमय दरमा पनि ग्राहकहरूलार्इ अत्यधिक छुटको व्यवस्था गरेको जनाएको छ । जसबाट एसबिआर्इको सेवा सबैभन्दा सस्तो पर्न जाने देखिएको हो । मार्च २० देखि अप्रिल १९ भित्र एसबिआर्इ मार्फत पैसा पठाएका ग्राहकहरूले एकपटकको सेवा शुल्क ५ हजार वन अप्रिल २६ का दिन भर्चुअल खातामा फिर्ता प्राप्त गर्न सक्नेछन्फुर्सदमा


ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...